सुनको मुल्य सयले बढ्यो
सारांश
- नेपाली बजारमा आज सुनको मुल्य बढेको छ ।
- आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।
- आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
सोमबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा खरिद बिक्रि भैरहेको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमका कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मुल्य आज १० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोेबार भैरहेको महासंघले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया