सुनको मूल्य स्थिर

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०८०
|
|
५३ पटक हेरिएको
Shares
सुनको मूल्य स्थिर

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेकाे छ ।
  • कारोबार साताको पहिलाे दिन आइतबार तोलामा २०० रुपैयाँले घटेको सुनकाे मूल्य आज स्थिर रहेकाे हाे ।

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेकाे छ । कारोबार साताको पहिलाे दिन आइतबार तोलामा २०० रुपैयाँले घटेको सुनकाे मूल्य आज स्थिर रहेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १९ हजार ९०० रुपयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Tree Mail

    I am not sure where youre getting your info but good topic I needs to spend some time learning much more or understanding more Thanks for magnificent info I was looking for this information for my mission

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवलपरासी क्षेत्र नं २ मा पुरानै प्रतिस्पर्धी
नवलपरासी क्षेत्र नं २ मा पुरानै प्रतिस्पर्धी
२० वर्षमा फेसबुक: यसरी फेरिएको छ हाम्रो संसार
२० वर्षमा फेसबुक: यसरी फेरिएको छ हाम्रो संसार
ओखलढुंगामा वाम गठबन्धनको क्लिनस्वीप, कांग्रेसका रामहरीले भने- मेरो पनि जित भयो
ओखलढुंगामा वाम गठबन्धनको क्लिनस्वीप, कांग्रेसका रामहरीले भने- मेरो पनि जित भयो
एसियाली सुरक्षा र विकासमा सहकार्य गर्न चिनिया राष्ट्रपतिको आग्रह
एसियाली सुरक्षा र विकासमा सहकार्य गर्न चिनिया राष्ट्रपतिको आग्रह
मधेस हाम्रो हो ! एमालेले मधेशमा टेक्ने जमिनसमेत पाउने छैन : महन्त ठाकुर
मधेस हाम्रो हो ! एमालेले मधेशमा टेक्ने जमिनसमेत पाउने छैन : महन्त ठाकुर
एमालेले टुंग्यायो १४ जिल्लाका जिसस प्रमुख र उपप्रमुख उम्मेदवार
एमालेले टुंग्यायो १४ जिल्लाका जिसस प्रमुख र उपप्रमुख उम्मेदवार
पुस २३ गते बुधबारको राशिफल यस्तो छ
पुस २३ गते बुधबारको राशिफल यस्तो छ
फागुनदेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले
फागुनदेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले
अमेरिकी सहयोग नआउँदा चरम आर्थिक संकटमा संयुक्त राष्ट्रसंघ
छानवीन समितिको निष्कर्ष : संसदले खरिद गरेको गाडीमा प्राविधिक कमजोरी
छानवीन समितिको निष्कर्ष : संसदले खरिद गरेको गाडीमा प्राविधिक कमजोरी