क्षेत्रीय कारागार झुम्कामा कैद सजाय भुक्तान गरिरहेका १ कैदीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ९, २०७५
|
|
२० पटक हेरिएको
Shares
क्षेत्रीय कारागार झुम्कामा कैद सजाय भुक्तान गरिरहेका १ कैदीको मृत्यु

सारांश

  • ईटहरी।
  • क्षेत्रीय कारागार झुम्कामा कैद सजाय भुक्तान गरिरहेका १ कैदीको बिहीबार बिहान मृत्यु भएको छ ।
  • कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका उदयपुर हडिया-८ घर भएका बर्ष ३६ का राधेश्याम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ईटहरी।क्षेत्रीय कारागार झुम्कामा कैद सजाय भुक्तान गरिरहेका १ कैदीको बिहीबार बिहान मृत्यु भएको छ ।कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका उदयपुर हडिया-८ घर भएका बर्ष ३६ का राधेश्याम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मुटु सम्बन्धी रोग लागेका चौधरीलाई उपचारको लागि धरान स्थित वि.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?