मधेस हाम्रो हो ! एमालेले मधेशमा टेक्ने जमिनसमेत पाउने छैन : महन्त ठाकुर
सारांश
- राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेशमा टेक्ने जमिनसमेत नपाउने दाबी गरेका छन् ।
- उनले पहिलो चरणको निर्वाचनमा जे जति स्थानमा जित हाँसिल गरेपनि दोस्रो चरणको निर्वाचनमा एमाले मधेशमा पत्तासाफ हुने घोषणा गरेका छन् ।
- हिमालय टेलिजिभनमा प्रशारण भएको धमलाको हमला कार्यक्रममा पत्रकार ऋषि धमलासँगको विशेष कुराकानीमा अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेशमा टेक्ने जमिनसमेत नपाउने दाबी गरेका छन् । उनले पहिलो चरणको निर्वाचनमा जे जति स्थानमा जित हाँसिल गरेपनि दोस्रो चरणको निर्वाचनमा एमाले मधेशमा पत्तासाफ हुने घोषणा गरेका छन् । हिमालय टेलिजिभनमा प्रशारण भएको धमलाको हमला कार्यक्रममा पत्रकार ऋषि धमलासँगको विशेष कुराकानीमा अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् । ठाकुरसँगको कुराकानीको सम्पादित अंश :
तपाईहरु दोस्रो चरणको निर्वाचनमा भाग लिनु हुन्छ या लिनु हुँदैन ?
हामीले भन्दै आएका छौँ कि पहिला संविधान संशोधन हुनुपर्छ । वातावरण निर्माण गर्नुपर्छ ।
भिडियो हेर्नको लागि तलको लिन्कमा क्लिक गर्नुहोला ।
भिडियो श्रोत : हिमालयन टेलिभिजन
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया