सुनचाँदीको भाउ घट्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १७, २०७६
|
|
४३ पटक हेरिएको
Shares
सुनचाँदीको भाउ घट्यो

सारांश

  • काठमाडौं– मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ ।
  • सोमबार सुन तोलामा ५९ हजार ९०० मा कारोबार भएको थियो ।

काठमाडौं– मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ ।
सोमबार सुन तोलामा ५९ हजार ९०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ।

यस्तै आज चाँदी तोलमा रु ७२५ मा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलमा रु ७३० मा कारोबार भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीले रेड हान्दा होटलबाट सम्धी-सम्धिनी पनि पक्राउ
प्रहरीले रेड हान्दा होटलबाट सम्धी-सम्धिनी पनि पक्राउ
इलाममा लगानी सम्मेलन भोलि, प्रधानमन्त्रीलाई अभिनन्दन गरिने
इलाममा लगानी सम्मेलन भोलि, प्रधानमन्त्रीलाई अभिनन्दन गरिने
इरानले होरमुजको खाडी बन्द गर्यो भने के विश्वमा कस्तो असर पर्छ ?
इरानले होरमुजको खाडी बन्द गर्यो भने के विश्वमा कस्तो असर पर्छ ?
अज्ञात समूहद्वारा ३ हजार बढि केराको बोट काटेर सखाप !
अज्ञात समूहद्वारा ३ हजार बढि केराको बोट काटेर सखाप !
धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिको आह्वान
धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिको आह्वान
तनहुँको ब्यासमा गोविन्दराज जोशीका छोराले बढाए मतान्तर
तनहुँको ब्यासमा गोविन्दराज जोशीका छोराले बढाए मतान्तर
धनुषामा गोली चल्यो, एक घाईते, सुनसहित पैसा लुटपाट
बौद्ध धर्ममा देखिएको चूनौतिमा चिन्ता
बौद्ध धर्ममा देखिएको चूनौतिमा चिन्ता
दुर्गममा डिजिटल क्रान्ति: मुगु र बाजुराका विकट बस्तीहरूमा विस्तार भयो तीव्र गतिको फोरजी
दुर्गममा डिजिटल क्रान्ति: मुगु र बाजुराका विकट बस्तीहरूमा विस्तार भयो तीव्र गतिको फोरजी
उपनिर्वाचनको तयारीमा होमियो राप्रपा
उपनिर्वाचनको तयारीमा होमियो राप्रपा