नारायणकाजी श्रेष्ठ र डा. केसीका सहयोगीबीच मध्ये राति यस्तो भयो सहमति

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०७५
|
|
४१ पटक हेरिएको
Shares
नारायणकाजी श्रेष्ठ र डा. केसीका सहयोगीबीच मध्ये राति यस्तो भयो सहमति

सारांश

  • काठमाडौं, ३१ असार ।
  •  जुम्लामा अनशनरत् डा.
  • गोविन्द केसीका मागमा सहमति गर्न नेकपाका नेता नारायणकाजी श्रेष्ठ र डा.

काठमाडौं, ३१ असार । जुम्लामा अनशनरत् डा. गोविन्द केसीका मागमा सहमति गर्न नेकपाका नेता नारायणकाजी श्रेष्ठ र डा. गोविन्द केसीका सहयोगी डा. अभिषेश सिंहबीच ३ घण्टा लामो ‘वान टु वान’ वार्ता भएको छ ।

डा. सिंहका अनुसार, अनशनरत डा केसीका मागमा सहमति खोज्न वान टु वान छलफल भएको हो । उनले भने ‘हामी सोह्रखुट्टेको घरमा गएर शनिवार राती तीन घण्टा छलफल गर्यौं । नेता श्रेष्ठले केसीका माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् ।’

अनौपचारिक छलफलमा श्रेष्ठले चिकित्सा शिक्षा विद्येयक आज संसदमा दर्ता नगर्ने अनौपचारिक छलफल भएको बताएका थिए ।

पहिलो चरणका वार्ता आजै श्रेष्ठ र डा. सिहबीच भएको वान टु वान छलफलमा आज वार्ता टोलि बनाएर पहिलो चरणको वार्ता आजै गर्ने मोटामोटी सहमति भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको सानदार जीत, बङ्गलादेश ३–१ ले पराजित
नेपालको सानदार जीत, बङ्गलादेश ३–१ ले पराजित
पाकिस्तानमा सवारी दुर्घटनामा हुँदा अठारको मृत्यु
पाकिस्तानमा सवारी दुर्घटनामा हुँदा अठारको मृत्यु
बचतकर्ताको ६ अर्ब ठगी गरेको आरोपमा लालीगुराँस सहकारीका सीइओ सुरेन्द्र भण्डारी पक्राउ
बचतकर्ताको ६ अर्ब ठगी गरेको आरोपमा लालीगुराँस सहकारीका सीइओ सुरेन्द्र भण्डारी पक्राउ
प्रस्तावित न्यायाधीशलाई सांसदको प्रश्न : जनआस्था वृद्धि गर्ने कार्ययोजना के-के छन् ?
प्रस्तावित न्यायाधीशलाई सांसदको प्रश्न : जनआस्था वृद्धि गर्ने कार्ययोजना के-के छन् ?
उपत्यकामा मोटरसाइकल हराउने क्रम बढ्दो
उपत्यकामा मोटरसाइकल हराउने क्रम बढ्दो
स्वर्गाराेहणकाे ३७ वर्ष पछि विपिलाई ‘नेपालरत्न’ !
स्वर्गाराेहणकाे ३७ वर्ष पछि विपिलाई ‘नेपालरत्न’ !
काठमाडौंमै एक युवतीमाथि एसिड हानियो
काठमाडौंमै एक युवतीमाथि एसिड हानियो
कृषि व्यवसायमा अनुदानको ओइरो
कृषि व्यवसायमा अनुदानको ओइरो
बाह्रविसे नगरपालिका र भोटेकोसी गाउँपालिकालाई सहयोग रकम हस्तान्तरण
बाह्रविसे नगरपालिका र भोटेकोसी गाउँपालिकालाई सहयोग रकम हस्तान्तरण
विश्वकप २०२६ को दोस्रो सेमिफाइनल: पुराना प्रतिद्वन्द्वी अर्जेन्टिना र इङ्ग्ल्यान्ड भिड्दै, विजेताले फाइनलमा स्पेनको सामना
विश्वकप २०२६ को दोस्रो सेमिफाइनल: पुराना प्रतिद्वन्द्वी अर्जेन्टिना र इङ्ग्ल्यान्ड भिड्दै, विजेताले फाइनलमा स्पेनको सामना

तपाईंले छुटाउनुभयो कि?