सुनसरी ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीकाे अग्रता
सारांश
- सुनसरी, मंसिर २२- सुनसरी ४ मा नेपाचली कांग्रेसका उम्मेदवार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले अग्रता लिनु भएको छ ।
- प्रारम्भिक मत परिणाम अनुसार उहाँले २ हजर ८० मत पाउनु भएको छ ।
- उहाँका प्रतिस्पर्धि नेकपा एमालेका रमेश श्रेष्ठले १ हजार ८ सय ५३ मत पाउनु भएको छ ।
सुनसरी, मंसिर २२- सुनसरी ४ मा नेपाचली कांग्रेसका उम्मेदवार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले अग्रता लिनु भएको छ । प्रारम्भिक मत परिणाम अनुसार उहाँले २ हजर ८० मत पाउनु भएको छ ।
उहाँका प्रतिस्पर्धि नेकपा एमालेका रमेश श्रेष्ठले १ हजार ८ सय ५३ मत पाउनु भएको छ । सुनसरीको यो नै पहिलो पटक घोषणा गरिएको मत परिणाम हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया