सुन तस्करी: सिन्धुपाल्चोकका लामा पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०७५
|
|
५७ पटक हेरिएको
Shares
सुन तस्करी: सिन्धुपाल्चोकका लामा  पक्राउ

सारांश

  • काठमाडौं,  १८ असार ।
  •  काठमाडौंको नागढुंगाबाट प्रहरीले ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
  • सोमबार बिहान रसुवागढीबाट काठमाडामौं तस्करीको सुन ल्याउँदै गरेको अवस्थामा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका तेञ्जिङ लामालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं,  १८ असार । काठमाडौंको नागढुंगाबाट प्रहरीले ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

सोमबार बिहान रसुवागढीबाट काठमाडामौं तस्करीको सुन ल्याउँदै गरेको अवस्थामा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका तेञ्जिङ लामालाई प्रहरीले पक्राउ गरेको हो ।

उनलार्इ  नागढुंगा चेकपोस्टमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  अाज दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गरे सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी मोहन थापालका अनुसार मोटरसाइलमा सवार लामाले कम्मरमा पेटी जस्तो बनाइ लुकाएर सुन ल्याउँदै गरेका थिए ।

(https://winandoffice.com)

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Prabina Ghale

    यो हवाई जहाज नदेख्ने आखाले भुशुना कशरी देख्छ होला

    Comment Author

    Prabina Ghale

    झुट बोलेर जातीको बदनाम गर्नु उचीत हैन

    Comment Author

    Prabina Ghale

    टरक टरक शुन पिलेन चढेर आउदा नदेख्ने आखा ले लामाको कानको एक तोला शुन मा आखा पर्योकी के हो?

    Comment Author

    Prabina Ghale

    खबदार जातीको बदनाम गर्नु उचीत हैन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी र उपमेयरमा एमालेकै ज्ञानमाया डंगोल विजयी
काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी र उपमेयरमा एमालेकै ज्ञानमाया डंगोल विजयी
राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित
राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित
लाइसेन्सको राजस्व अब अनलाइनबाटै: बैंकको लामो लाइन बस्नुपर्ने झन्झट सधैँका लागि अन्त्य
लाइसेन्सको राजस्व अब अनलाइनबाटै: बैंकको लामो लाइन बस्नुपर्ने झन्झट सधैँका लागि अन्त्य
कोरोना अपडेटः बाँकेमा आजै थपिए ४७ जना संक्रमित
कोरोना अपडेटः बाँकेमा आजै थपिए ४७ जना संक्रमित
मनमोहन सरकारलाई बिर्साउने यस्तो बजेट ल्याउदै केपी ओली सरकार !
मनमोहन सरकारलाई बिर्साउने यस्तो बजेट ल्याउदै केपी ओली सरकार !
लागू औषधसहित प्रहरी जासुस नै पक्राउ परे पछी…
लागू औषधसहित प्रहरी जासुस नै पक्राउ परे पछी…
काठमाडौं ४ मा गगन थापाको अग्रता
काठमाडौं ४ मा गगन थापाको अग्रता
Share Records Online and just how it can be used to benefit your organisation
-र्यापर गायक ‘यमबुद्ध’को शव नेपाल ल्याई अन्त्येष्टि (भिडियो सहित्)
गोरखा–१ मा माओवादी केन्द्रको अग्रता, कसले कति मत ल्याए ?