पूर्वजर्नेलको कांग्रेस, एमाले र राप्रपाका नेतालाई सुझाव: प्रचण्डको फोटो राख्नुहोस्
सारांश
- काठमाडौं, पुस २१ ।
- नेपाली सेनाका पूर्वजर्नेल डा.
- प्रेमसिङ बस्न्यातले एमाले कांग्रेस, राप्रपालगायतका दलहरुले आ–आफ्नो नेताको फोटो हटाएर प्रचण्डको फोटो राख्दा हुने बताएका छन् ।
काठमाडौं, पुस २१ । नेपाली सेनाका पूर्वजर्नेल डा. प्रेमसिङ बस्न्यातले एमाले कांग्रेस, राप्रपालगायतका दलहरुले आ–आफ्नो नेताको फोटो हटाएर प्रचण्डको फोटो राख्दा हुने बताएका छन् ।
एक अनलाइनमा दिएको अन्तर्वार्तामा बस्न्यातले कांग्रेसले विपी, गणेशमानको फोटो हटाएर प्रचण्डको फोटो राख्नुपर्ने बताए ।
त्यस्तै उनले एमालेले पनि एउटा छेउमा मदन भण्डारीको सानो फोटो राख्ने र ठूलो फोटो प्रचण्डको राख्नुपर्ने बताए । कमल थापाले पनि राजाको फोटो हटाएर प्रचण्डको राख्नुपर्ने उनको दावी छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Dharma Datta
सलाम सर हजुर ले भनेको ठिक हो
Beda P. Timilsina
ठिक
Nar Prasad Khanal
के काे तुलना गरेर हाे कारण सहित लेखक ले जानकार गराउनु परेयाे हावाकाे भरमा तुलना गरेर फाेटाे राखन पाईन्छ।
Beda P. Timilsina
गज्जब को कुरो धम धडाका छ है ।छिटो गर्नु ।