नेकपा संसदीय दलकी सचेतक चौधरी स्वदेश फर्किदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
|
३५ पटक हेरिएको
Shares
नेकपा संसदीय दलकी सचेतक चौधरी स्वदेश फर्किदै

सारांश

  • काठमाडौं, १ भदौं ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य एवं संसदीय दलका सचेतक शान्ता चौधरी शुक्रवार चीनबाट स्वदेश फर्किदै छिन् ।
  • शुक्रबार राति ११ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

काठमाडौं, १ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य एवं संसदीय दलका सचेतक शान्ता चौधरी शुक्रवार चीनबाट स्वदेश फर्किदै छिन् । शुक्रबार राति ११ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

चिनिया सरकारले आयोजना गरेको एक गोष्ठीमा भाग लिन चौधरी डेढ हप्ता पहिले चीन गएकी थिइन् । चौधरीसँगै कृष्णप्रसाद श्रेष्ठ, भूमिप्रसाद त्रिपाठी र प्रमोदकुमार यादव पनि चीनबाट नेपाल फर्किदै छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तुलसीपुर उपमहानगरको अधिवेशनमा मुख्यमन्त्रीको विशेष सम्बोधन हुने
तुलसीपुर उपमहानगरको अधिवेशनमा मुख्यमन्त्रीको विशेष सम्बोधन हुने
कांग्रेसको लक्ष्यःचुनाव रोक्ने कि कम्युनिस्टको बहुमत छेक्ने
कांग्रेसको लक्ष्यःचुनाव रोक्ने कि कम्युनिस्टको बहुमत छेक्ने
कर्मचारीले तलब भत्ता नपाएपछि पालिकाकाे सेवा पूर्ण रुपमा बन्द
कर्मचारीले तलब भत्ता नपाएपछि पालिकाकाे सेवा पूर्ण रुपमा बन्द
छोराबुहारी विदेश पठाए तर शालिकराम घर फर्किएनन्
छोराबुहारी विदेश पठाए तर शालिकराम घर फर्किएनन्
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
नेपाली कांग्रेसले गोविन्द केसीको हत्या गर्न खोजेको छ : पुष्पकमल दाहाल ‘प्रचण्ड’
दीपकराज जोशीपछिको वरियताका न्यायाधीश मिश्रको प्रमाणपत्र पनि आयातीत
दीपकराज जोशीपछिको वरियताका न्यायाधीश मिश्रको प्रमाणपत्र पनि आयातीत
तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त
तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त
विनिताको ज्यानै गयो, सत्या भाग्यले बाँचिन्
विनिताको ज्यानै गयो, सत्या भाग्यले बाँचिन्
वर्ष २०७९ : प्रणालीमा थपियो पाँच सय मेगावाट बिजुली
वर्ष २०७९ : प्रणालीमा थपियो पाँच सय मेगावाट बिजुली

तपाईंले छुटाउनुभयो कि?