सांसदको नाम प्रधानमन्त्रीले नै बिर्सिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०८०
|
|
२५ पटक हेरिएको
Shares
सांसदको नाम प्रधानमन्त्रीले नै बिर्सिए

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै प्रश्न सोध्ने सांसदको नाम बिर्सिएका छन् ।
  • आज शुक्रबार बसेकाे प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई जना सांसदको नाम बिर्सिएका हुन् ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै प्रश्न सोध्ने सांसदको नाम बिर्सिएका छन् ।

आज शुक्रबार बसेकाे प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई जना सांसदको नाम बिर्सिएका हुन् ।

सांसदको नाम बिर्सिएपछि प्रधानमन्त्री दाहालले सांसदलाई पुनः नाम सोधेका थिए । उनले सांसद अञ्जनी श्रेष्ठ र अम्बिका खड्काको नाम बिर्सिएका हुन् ।

उनले सुरूमा बोल्ने श्रेष्ठलाई नचिनेपछि सोधे‘ अहिले भर्खरै बोल्ने माननीय सदस्यको नाम सोध्नुपर्ने भयो।’ त्यसपछि सभामुख देवराज घिमिरेले नाम अञ्जनी श्रेष्ठ रहेको बताए । पुनः उनले दोस्रो सांसद खड्काको नाम पनि बिर्सिए। भर्खरै बोलेको सांसदको नाम बिर्सिएपछि संसदमा हाँसो गुञ्जिएको थियो ।

उनले भने, ‘सभामुख महोदय फेरि नाम भनि दिनुपर्यो। गडबड खायो।’ त्यसपछि सभापति देवराज घिमिरेले सांसदको नाम अम्बिका बस्नेत रहेको बताए। प्रधानमन्त्री प्रचण्डले सात नम्बरको प्रश्न नरहेकाले सांसद खड्कालाई दोस्रो पटक प्रश्न सोध्न आग्रह गरे ।

उनले भने, ‘माननीय सदस्य फेरि प्रश्न भनिदिन म अनुरोध गर्दछु। मेरो तयारीमा केही कमजोरी रहेको देखियो,’ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लमही अस्पतालमा १५ दिनदेखि एक्सरे, एम्बुलेन्स र शव बाहन सेवा ठप्प
लमही अस्पतालमा १५ दिनदेखि एक्सरे, एम्बुलेन्स र शव बाहन सेवा ठप्प
स्पेनिस कोपा डेल रे : बार्सिलोना र रियाल मड्रिडको बराबरी
स्पेनिस कोपा डेल रे : बार्सिलोना र रियाल मड्रिडको बराबरी
उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण
उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण
बेनीमा पहिलोपटक दृष्टिविहीनको क्रिकेट प्रतियोगिता
बेनीमा पहिलोपटक दृष्टिविहीनको क्रिकेट प्रतियोगिता
सिन्धुलीको बोहरेटारमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु,वीपी राजमार्ग अवरुद्ध
सिन्धुलीको बोहरेटारमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु,वीपी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री दाहाल पशुपतिनाथ मन्दिरमा
प्रधानमन्त्री दाहाल पशुपतिनाथ मन्दिरमा
नयाँ वर्षकै दिनमा मात्रै फुल्ने ‘फूल’ प्रकृतिको एउटा उपहार
नयाँ वर्षकै दिनमा मात्रै फुल्ने ‘फूल’ प्रकृतिको एउटा उपहार
शिक्षामा गरिएको लगानीको प्रतिफल बढाउनेछु : मन्त्री राई
शिक्षामा गरिएको लगानीको प्रतिफल बढाउनेछु : मन्त्री राई
महिला यू-१९ विश्वकपको एशिया क्वालिफायरमा नेपालको विजयी शुरुवात
महिला यू-१९ विश्वकपको एशिया क्वालिफायरमा नेपालको विजयी शुरुवात
पत्रकार महासङ्घको साधारण सभा आज, राष्ट्रपतिले उद्घाटन गर्नुहुने

तपाईंले छुटाउनुभयो कि?