मुलुकमा वाम गठबन्धनको जिम्मेवारी बढ्यो : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
५८ पटक हेरिएको
Shares
मुलुकमा वाम गठबन्धनको जिम्मेवारी बढ्यो : प्रचण्ड

सारांश

  • काठमाडौं, ६ पुस ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा अब वाम गठबन्धनको जिम्मेवारी बढेको बताएका छन् ।
  • बिहीबार राजधानीमा देशभक्त गणतान्त्रिक मोर्चाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वाम गठबन्धनको जिम्मेवारी बढेकाले अन्य चार राष्ट्रिय दललाई पनि सँगसँगै लैजानुपर्ने विचार राखे ।

काठमाडौं, ६ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा अब वाम गठबन्धनको जिम्मेवारी बढेको बताएका छन् ।

बिहीबार राजधानीमा देशभक्त गणतान्त्रिक मोर्चाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वाम गठबन्धनको जिम्मेवारी बढेकाले अन्य चार राष्ट्रिय दललाई पनि सँगसँगै लैजानुपर्ने विचार राखे ।

उनले आफूले लामो कालखण्डदेखि मुलुकको नेतृत्व गर्दै आएको स्मरण गर्दै अब मुलुकको विकास र समृद्धिको नेतृत्व गर्ने बताए । अध्यक्ष प्रचण्डले वाम गठबन्धनको एजेण्डालाई जनताले अनुमोदन गरिसकेको जिकिर समेत गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भण्डारीको चिन भ्रमण सफल, अब सि नेपाल आउँछन् : श्रेष्ठ
राष्ट्रपति भण्डारीको चिन भ्रमण सफल, अब सि नेपाल आउँछन् : श्रेष्ठ
बेरोजगारी समाधान गर्न कृषिको आधुनिकीकरण आवश्यक : प्रधानमन्त्री
बेरोजगारी समाधान गर्न कृषिको आधुनिकीकरण आवश्यक : प्रधानमन्त्री
पण्डितलाई भारतको विश्वविद्यालयबाट विद्यावारिधिकाे उपाधि !
पण्डितलाई भारतको विश्वविद्यालयबाट विद्यावारिधिकाे उपाधि !
क्वारेन्टिनमा मृत भेटिएका युवाको पिसिआर रिपोर्ट पोजिटिभ, नेपालमा कोरोनाबाट ज्यान गुमाउने संख्या ७
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेश
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेश
यी हुन कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकका निर्णयहरु 
यी हुन कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकका निर्णयहरु 
भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना सङ्क्रमण
भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना सङ्क्रमण
बाराको परवानीपुर गाउँपालिकामा राजपा विजयी
बाराको परवानीपुर गाउँपालिकामा राजपा विजयी
विदेश जाने अवस्था शून्यमा पुर्‍याउँछु : नवनियुक्त श्रममन्त्री
विदेश जाने अवस्था शून्यमा पुर्‍याउँछु : नवनियुक्त श्रममन्त्री
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ:  मुख्यमन्त्री शाही
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ: मुख्यमन्त्री शाही