सुशिलकान्त चाैधरीका हत्यारा भन्छन् ‘तरकारि काट्ने चक्कुले छातिमा प्रहार गरे।’
सारांश
- उदयपुर, ३१ असार ।
- उदयपुरमा असार २९ गते मृत फेला परेका एक जनाकाे हत्या भएकाे खुलासा भएकाे छ ।
- उदयपुर प्रहरीले त्रियुगा न पा १ बस्ने सुशिलकान्त चाैधरीकाे हत्यामा संलग्नहरूकाे अाज सार्बजनिक गरेकाे हाे ।
उदयपुर, ३१ असार । उदयपुरमा असार २९ गते मृत फेला परेका एक जनाकाे हत्या भएकाे खुलासा भएकाे छ ।
उदयपुर प्रहरीले त्रियुगा न पा १ बस्ने सुशिलकान्त चाैधरीकाे हत्यामा संलग्नहरूकाे अाज सार्बजनिक गरेकाे हाे ।
यहि असार २५ गते हराएका चाैधरी शुक्रबार उदयपुर त्रियुगा न पा १ कंङ्ग खोलाको बगरमा बालुवाले पुरेको अबस्थामा मृत भेटिएका थिए ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया