सेनाको गाडी पल्टिँदा १४ जना घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १३, २०७४
|
|
४२ पटक हेरिएको
Shares
सेनाको गाडी पल्टिँदा १४ जना घाइते

सारांश

  • अछाम, १३, मंशिर नेपाली सेनाको गाडी हिजो साँझ साँफेबगर–मंगलसेन सडक खण्डको तिमिल्सेनमा पल्टिँदा १४ जना घाइते भएका छन् ।
  • घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
  • लु १ ग २७८ नं को गाडी तिमिल्सेनको ओरालोमा पल्टिएको हो ।

अछाम, १३, मंशिर

नेपाली सेनाको गाडी हिजो साँझ साँफेबगर–मंगलसेन सडक खण्डको तिमिल्सेनमा पल्टिँदा १४ जना घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

लु १ ग २७८ नं को गाडी तिमिल्सेनको ओरालोमा पल्टिएको हो । गुड्दै गरेको बेला ‘ब्रेकफेल’ भएको गाडी पल्टिएको बताइएको छ ।

घाइेतलाई उपचारका लागि बयलपाटा अस्पतालमा लगिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जित सुनिश्चित जस्तै भएपछि बाबुराम भट्टराई गोरखा पुग्दै
जित सुनिश्चित जस्तै भएपछि बाबुराम भट्टराई गोरखा पुग्दै
आफ्नो करियरको अन्तिम विश्व कपमा निराशाजनक खेल खेल्ने यी क्रिकेटर
आफ्नो करियरको अन्तिम विश्व कपमा निराशाजनक खेल खेल्ने यी क्रिकेटर
धादिङको बेनिघाटमा रात्रीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते
धादिङको बेनिघाटमा रात्रीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते
गुणस्तरीय शिक्षाका लागि डिशहोमको “डिशहोम उज्वल भविष्य” योजना
गुणस्तरीय शिक्षाका लागि डिशहोमको “डिशहोम उज्वल भविष्य” योजना
चरम गुटबन्दीका कारण नेकपा एकता प्रक्रिया अन्योलमा
चरम गुटबन्दीका कारण नेकपा एकता प्रक्रिया अन्योलमा
विकट क्षेत्र दाहखानीमा पहिलोपटक बिजुली
विकट क्षेत्र दाहखानीमा पहिलोपटक बिजुली
५ नम्बरबासी साथ दिन्छौं माग पुरा भए पछि बल्ल विश्राम लिन्छौं : बद्री पंगेनी
५ नम्बरबासी साथ दिन्छौं माग पुरा भए पछि बल्ल विश्राम लिन्छौं : बद्री पंगेनी
नेपाली सेनालाई स्वर्ण पदक !
नेपाली सेनालाई स्वर्ण पदक !
आज सवारीसाधन नचलाउने समितिको रुट परमिट आजैदेखि खारेज
आज सवारीसाधन नचलाउने समितिको रुट परमिट आजैदेखि खारेज
भक्तपुर, लोकन्थलीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु