सुन ठगी गर्ने छ भारतीय पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
४२ पटक हेरिएको
Shares
सुन ठगी गर्ने छ भारतीय पक्राउ

सारांश

  • काठमाडौँ,१३ पुस ।
  • भोजपुरमा ठगी गर्दै हिँड्ने छ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
  • सुन सफा गरिदिन्छौँ भन्दै सोझासाझा स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै हिँड्ने उनीहरुलाई पौवादुम्मा गाउँपालिका–४ वास्तिमबाट पक्राउ गरिएको भोजपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख केशवकुमार थेवेले जानकारी दिनुभयो ।

काठमाडौँ,१३ पुस । भोजपुरमा ठगी गर्दै हिँड्ने छ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।सुन सफा गरिदिन्छौँ भन्दै सोझासाझा स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै हिँड्ने उनीहरुलाई पौवादुम्मा गाउँपालिका–४ वास्तिमबाट पक्राउ गरिएको भोजपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख केशवकुमार थेवेले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा भारतको मोतीहारी जिल्ला घोडासहन १४ का लवकुश साह, जितेन्द्र साह, शरणकुमार साह, रवीन्द्र साह, रमेश कुमार र राकेशकुमार रहेको प्रमुख थेवेले जानकारी दिनुभयो ।पक्राउ परेका उनीहरुलाई बिहीबार भोजपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘उत्तर कोरियाली नेता किम जिवीतै’
‘उत्तर कोरियाली नेता किम जिवीतै’
अर्थतन्त्र सुधारतर्फ सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड
अर्थतन्त्र सुधारतर्फ सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड
उद्योगपति व्यापारीलाई सरकारले पाता कस्दै, को–को जाँदैछन् जेल ? कालोबजारियालाई यस्तो हुँदैछ कडा कारवाही
उद्योगपति व्यापारीलाई सरकारले पाता कस्दै, को–को जाँदैछन् जेल ? कालोबजारियालाई यस्तो हुँदैछ कडा कारवाही
शक्तिराष्ट्रको ध्यान कोरोना भ्याक्सिन बेचेर मोटो रकम कमाउनेतर्फ
शक्तिराष्ट्रको ध्यान कोरोना भ्याक्सिन बेचेर मोटो रकम कमाउनेतर्फ
लुम्बिनी प्रदेशसभा : बजेटमाथि छलफल हुन सकेन
लुम्बिनी प्रदेशसभा : बजेटमाथि छलफल हुन सकेन
तेह्रथुममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
तेह्रथुममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
प्रदेश १ सरकारको निर्णय मन्त्रालयबाट घटाएर ९ बनाउने
प्रदेश १ सरकारको निर्णय मन्त्रालयबाट घटाएर ९ बनाउने
मिटर ब्याजको कारोबारलाई गैरकानूनी घोषणा गर्न माग
मिटर ब्याजको कारोबारलाई गैरकानूनी घोषणा गर्न माग
चुनावको मिति नजिकिएसँगै माओवादी केन्द्रमा प्रवेश गर्नेको भीड दिनप्रति दिन बढ्दै
चुनावको मिति नजिकिएसँगै माओवादी केन्द्रमा प्रवेश गर्नेको भीड दिनप्रति दिन बढ्दै
दशैंको टीका र आशीर्वाद लिनेक्रम आजपनि जारी
दशैंको टीका र आशीर्वाद लिनेक्रम आजपनि जारी