सोमबारदेखि रसुवागढी नाका सञ्चालनमा आउने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १९, २०७७
|
|
३४ पटक हेरिएको
Shares
सोमबारदेखि रसुवागढी नाका सञ्चालनमा आउने

सारांश

  • काठमाडौं, असार १९ ।
  • विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण बन्द भएको रसुवागढी नाका आउँदो सोमबारदेखि सञ्चालनमा आउने भएको छ।
  • रसुवा भन्सार कार्यालय रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बिहीबारदेखि चीनको केरुङमा सामग्री लोड हुन थालेको भएपनि सोमबारबाट मात्र सामग्री आयात हुने बताएका छन् ।

काठमाडौं, असार १९ । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण बन्द भएको रसुवागढी नाका आउँदो सोमबारदेखि सञ्चालनमा आउने भएको छ।

रसुवा भन्सार कार्यालय रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बिहीबारदेखि चीनको केरुङमा सामग्री लोड हुन थालेको भएपनि सोमबारबाट मात्र सामग्री आयात हुने बताएका छन् । गत साता ९बुधबार० बसेको दुई देश बीचको सीमा सुरक्षा बैठकले केही सर्त राखेर नाका सञ्चालनमा ल्याउने सहमति गरेको थियो। सहमति अनुसार सहमति अनुसार नेपाली पक्षले चिनियाँ पक्षलाई १५ जना चालक र १५ जना कामदारको विवरण उपलब्ध गराइसकेका छन्।

नाका सञ्चालनमा आएपछि मितेरी पुलसम्म चिनियाँ पक्षले नै सामग्री ल्याइदिने नागरिक दैनिकले उल्लेख गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?