सोलुखुम्बुमा जिप दुर्घटना, ६ जनाको मृत्यु
सारांश
- काठमाडौँ, १५ असार – सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
- सोलुको नेतासल्यान गाउँपालिकाको खाल्पा देविस्थान भीरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो।
- जिप भीरबाट खसेको थियो ।
काठमाडौँ, १५ असार – सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सोलुको नेतासल्यान गाउँपालिकाको खाल्पा देविस्थान भीरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो।
जिप भीरबाट खसेको थियो । जिप खसेपछि जिपभित्र रहेका ६ जनाको नै मृत्यु भएको खबर स्थानीयले प्रहरीलाई दिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार घटनास्थलतर्फ गइरहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया