नागरिकता कसुरका आरोपी धरौटीमा रिहा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २९, २०७६
|
|
४० पटक हेरिएको
Shares
नागरिकता कसुरका आरोपी धरौटीमा रिहा

सारांश

  • झुट्टा विवरण पेश गरी नागरिकता दिलाएको मुद्दामा पक्राउ परेका प्रतिवादीहरु जनही रु तीन लाख धरौटीमा रिहा भएका छन् ।
  • स्याङ्जा जिल्ला अदालतले नागरिकतासम्बन्धी मुद्दाका प्रतिवादी स्याङ्जाको आँधीखोला गाउँपालिका–४ का ७६ वर्षीय सर्वजित सुनार र फेदीखोला गाउँपालिका–४ बडाचौरका ६१ वर्षीय चेतनाथ पौडेलले रु तीन÷तीन लाख धरौटी दाखिला गरी तारेखमा छुटेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताउनुभयो ।
  • सर्वजित सुनारले कास्कीको पोखरा महानगरपालिका–३० बस्ने डिलबहादुर श्रेष्ठका ३३ वर्षीय छोरा शङ्कर श्रेष्ठलाई आफ्नो छोरा भएको झुट्टा विवरण पेश गरेको र तत्कालीन वडाध्यक्ष चेतनाथ पौडेलले सिफारिश गरेपछि २०६० माघ २० मा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नागरिकता दिएको थियो ।

झुट्टा विवरण पेश गरी नागरिकता दिलाएको मुद्दामा पक्राउ परेका प्रतिवादीहरु जनही रु तीन लाख धरौटीमा रिहा भएका छन् । स्याङ्जा जिल्ला अदालतले नागरिकतासम्बन्धी मुद्दाका प्रतिवादी स्याङ्जाको आँधीखोला गाउँपालिका–४ का ७६ वर्षीय सर्वजित सुनार र फेदीखोला गाउँपालिका–४ बडाचौरका ६१ वर्षीय चेतनाथ पौडेलले रु तीन÷तीन लाख धरौटी दाखिला गरी तारेखमा छुटेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताउनुभयो ।

सर्वजित सुनारले कास्कीको पोखरा महानगरपालिका–३० बस्ने डिलबहादुर श्रेष्ठका ३३ वर्षीय छोरा शङ्कर श्रेष्ठलाई आफ्नो छोरा भएको झुट्टा विवरण पेश गरेको र तत्कालीन वडाध्यक्ष चेतनाथ पौडेलले सिफारिश गरेपछि २०६० माघ २० मा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नागरिकता दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्ञानेन्द्र शाहिलाई भक्तपुरका युवाले बाजा बजाएर लखेटे ।(भिडियो सहित)
ज्ञानेन्द्र शाहिलाई भक्तपुरका युवाले बाजा बजाएर लखेटे ।(भिडियो सहित)
अचम्मः उडानका बेला निदाएकी महिलाको जव निन्द्रा खुल्यो‘
अचम्मः उडानका बेला निदाएकी महिलाको जव निन्द्रा खुल्यो‘
आफूप्रति लगाइएका आरोप पुष्टि गरेर देखाउन नुवाकोट कांग्रेस सभापति केसीको चुनौती
आफूप्रति लगाइएका आरोप पुष्टि गरेर देखाउन नुवाकोट कांग्रेस सभापति केसीको चुनौती
एक महिनामा एक लाख ६५ हजार अफगानीले पाकिस्तान छाडे
एक महिनामा एक लाख ६५ हजार अफगानीले पाकिस्तान छाडे
आज बिहीबार, यस्तो छ तपाईंको राशिफल
आज बिहीबार, यस्तो छ तपाईंको राशिफल
तारकेश्वर-काठमाडौं सम्पर्क समिती गठन गरिने
तारकेश्वर-काठमाडौं सम्पर्क समिती गठन गरिने
प्रधानमन्त्री ओलीको अबको विदेश भ्रमण भारत वा चिन निश्चित छैन : सल्लाहाकार रिमाल
प्रधानमन्त्री ओलीको अबको विदेश भ्रमण भारत वा चिन निश्चित छैन : सल्लाहाकार रिमाल
१५ हजार १३१ मत गनिसक्दा रेनु दाहाल १० मतले अगाडि
१५ हजार १३१ मत गनिसक्दा रेनु दाहाल १० मतले अगाडि
गृहमन्त्री लामिछाने र मेयर शाहबीच भेटवार्ता, सुकुम्बासी समस्या समाधान गर्ने विषयमा छलफल
गृहमन्त्री लामिछाने र मेयर शाहबीच भेटवार्ता, सुकुम्बासी समस्या समाधान गर्ने विषयमा छलफल
प्रदेशसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान
प्रदेशसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान