स्कुल छाडेर लागे यार्सा टिप्न
सारांश
- देशव्यापी भर्ना अभियान चलिरहेका बेला जिल्लाका ५० भन्दा बढी विद्यालय ३ महिनाका लागि बन्द छन् ।
- सबै विद्यार्थी र शिक्षक यार्सा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालय असार मसान्त सम्मका लागि बन्द भएका हुन् ।
- विद्यालय बन्दले करिव ८ हजार विद्यार्थीको भर्ना रोकिएको छ ।
देशव्यापी भर्ना अभियान चलिरहेका बेला जिल्लाका ५० भन्दा बढी विद्यालय ३ महिनाका लागि बन्द छन् ।
सबै विद्यार्थी र शिक्षक यार्सा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालय असार मसान्त सम्मका लागि बन्द भएका हुन् ।
विद्यालय बन्दले करिव ८ हजार विद्यार्थीको भर्ना रोकिएको छ । जिल्लाको उत्तरी भेकमा पर्ने साईपाल, तल्कोट, सुर्मा र मष्मा गाउँपालिकाका प्रायः सबै विद्यालय बन्द छन् ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया