स्थानीय तह निर्वाचन मनोनयन दर्ताः साढे १६ हजारभन्दा बढीले दिए उम्मेदवारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १२, २०७९
|
|
५१ पटक हेरिएको
Shares
स्थानीय तह निर्वाचन मनोनयन दर्ताः साढे १६ हजारभन्दा बढीले दिए उम्मेदवारी

सारांश

  • काठमाडौं।
  • यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि विभिन्न पदमा हालसम्म १६ हजार ५६८ जनाले उम्मेदवारी दिएका छन्।
  • निर्वाचन आयोगका अनुसार सोमबार मध्यान्ह १२ बजेसम्म उक्त संख्यामा उम्मेदवारी परेको हो।

काठमाडौं। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि विभिन्न पदमा हालसम्म १६ हजार ५६८ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगका अनुसार सोमबार मध्यान्ह १२ बजेसम्म उक्त संख्यामा उम्मेदवारी परेको हो।
आयोगले मनोनयन दर्ताको लागि आइतबार र सोमबार दुई दिन समय छुट्टयाएको थियो। मनोनयन दर्ता गर्न सोमबार बेलुकी पाँच बजेसम्म पाइने छ। हालसम्म उम्मेदवारी दिनेमा प्रदेश १ मा २ हजार ९९२, मधेस प्रदेशमा ५ हजार ४९, बागमती प्रदेशमा २ हजार २७०, गण्डकी प्रदेशमा १ हजार ३९, लुम्बिनी प्रदेशमा ३ हजार ५३२, कर्णाली प्रदेशमा ६४९ र सुदुरपश्चिम प्रदेशमा १ हजार ३७ जना रहेका छन्।
हालसम्म परेका उम्मेदवारीमध्ये प्रमुखको लागि ७६८, अध्यक्षको लागि ६१४, उपप्रमुखको लागि ३८३, उपाध्यक्षको लागि ३३४, वडा अध्यक्षको लागि ४ हजार ४३९, महिला सदस्यको लागि २ हजार ५४१, दलित महिला सदस्यको लागि २ हजार ५९ र सदस्यको लागि ५ हजार ४३० रहेको छ। [image: 278993814_1357330404763604_6623451745879380286_n.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक राहत शिक्षकको भरमा पाँचवटा कक्षाका ८१ विद्यार्थी
एक राहत शिक्षकको भरमा पाँचवटा कक्षाका ८१ विद्यार्थी
युवासंघ, नेपालको २७ औं स्थापना दिवसको अवसरमा राजधानीमा बृहत् दिप प्रज्वलन !
सरकारको नीति तथा कार्यक्रम : कसले के भने?
सरकारको नीति तथा कार्यक्रम : कसले के भने?
एमाले माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक जारी
एमाले माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक जारी
प्रमको ट्विट पाँच भाषामा
प्रमको ट्विट पाँच भाषामा
दुई खेल हारेको दक्षिण अफ्रिकालाई अर्को ठूलो झड्का, डेल स्टेन विश्वकपबाट बाहिरिए
दुई खेल हारेको दक्षिण अफ्रिकालाई अर्को ठूलो झड्का, डेल स्टेन विश्वकपबाट बाहिरिए
जेठ २१ गतेको राशीफल यस्तो छ
चालु बजेटका ११ महिना : आम्दानी र खर्च निकै न्यून
चालु बजेटका ११ महिना : आम्दानी र खर्च निकै न्यून
आज दलहरुलाई समानुपातिकतर्फको सूचि माग्दै, कसको कति सिट! नयाँ सरकार गठनको बाटो खुल्ने
जनताले किताब पढ्ने र लेख्ने होइन, विकास गर्ने नेता चाहेका छन्-दिपक बोहोरा
जनताले किताब पढ्ने र लेख्ने होइन, विकास गर्ने नेता चाहेका छन्-दिपक बोहोरा