बर्दिया क्षेत्र नम्बर १ मा वाममा बामदेव बलिया, प्रदेशसभा ‘क’ मा पनि वाम अगाडि

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
४२ पटक हेरिएको
Shares
बर्दिया क्षेत्र नम्बर १ मा वाममा बामदेव बलिया, प्रदेशसभा ‘क’ मा पनि वाम अगाडि

सारांश

  • बर्दिया, मंसिर २३ –बर्दिया क्षेत्र नम्बर १ मा वामगठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका बामदेव गौतमले अग्रता लिनु भएको छ ।
  • मुख्य निर्वाचन अधिकृत कार्यालयका सुचना अधिकारी देबराज भारतीका अनुसार नेकपा एमाले उपाध्यक्ष समेत रहनुभएका बामदेव गौतमले २१ हजार ७ सय ७१ मत सहित अग्रता लिईरहनु भएको छ ।
  • उहाँका प्रतिस्पर्धी सिँचाई मन्त्रि सञ्जयकुमार गौतम २० हजार १ सय ८० मत सहित पछ्याइ रहनुभएको छ ।

बर्दिया, मंसिर २३ –बर्दिया क्षेत्र नम्बर १ मा वामगठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका बामदेव गौतमले अग्रता लिनु भएको छ ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका सुचना अधिकारी देबराज भारतीका अनुसार नेकपा एमाले उपाध्यक्ष समेत रहनुभएका बामदेव गौतमले २१ हजार ७ सय ७१ मत सहित अग्रता लिईरहनु भएको छ ।

उहाँका प्रतिस्पर्धी सिँचाई मन्त्रि सञ्जयकुमार गौतम २० हजार १ सय ८० मत सहित पछ्याइ रहनुभएको छ । बामदेव गौतम, सञ्जय गौतम भन्दा १ एक हजार ५ सय ९१ मतले अघि हुनुहन्छ ।

यस्तै प्रदेशसभा १ को ‘क’ मा एमालेका कबिराम थारुले २० हजार ६ सय ६ मत सहित अग्रता लिनु भएको छ । उहाँलाई कांग्रेसका सोदे बिष्टले १७ हजार ६ सय ७० मत सहित पछ्याई रहनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो
झिना मसिना साइड लगाउँदै जन्मिए अर्को ‘दादा’ (भिडियोसहित)
झिना मसिना साइड लगाउँदै जन्मिए अर्को ‘दादा’ (भिडियोसहित)
मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व
मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व
चार अनाथ बालबालिकाको अभिभावक एमाले सचेतक शान्ता चौधरी
चार अनाथ बालबालिकाको अभिभावक एमाले सचेतक शान्ता चौधरी
संगठन निर्माण वर्षलाई सार्थक बनाउन अध्यक्ष थापाको निर्देशन
संगठन निर्माण वर्षलाई सार्थक बनाउन अध्यक्ष थापाको निर्देशन
सप्तरीको बेल्ही चपेना गाउँपालिकामा कांग्रेस विजयी
सप्तरीको बेल्ही चपेना गाउँपालिकामा कांग्रेस विजयी
महँगा विद्युतीय गाडीलाई छुट नदिइने
महँगा विद्युतीय गाडीलाई छुट नदिइने
मुलुकको अन्तर्राष्ट्रिय छवि विश्वसनीय तुल्याऔँ : अध्यक्ष लिङ्देन
मुलुकको अन्तर्राष्ट्रिय छवि विश्वसनीय तुल्याऔँ : अध्यक्ष लिङ्देन
विमानस्थलबाट डेढ वर्षदेखि सुन तस्करीमा संलग्न एयरपोर्ट भन्सारका कर्मचारीसहित चारजना जेल चलान
विमानस्थलबाट डेढ वर्षदेखि सुन तस्करीमा संलग्न एयरपोर्ट भन्सारका कर्मचारीसहित चारजना जेल चलान
शुक्लाफाँटा नगरपालिका तीन हजार युवा वैदेशिक रोजगारीमा
शुक्लाफाँटा नगरपालिका तीन हजार युवा वैदेशिक रोजगारीमा