युवासंघको नवौँमहाधिवेशनको नारा‘‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १, २०७४
|
|
२४ पटक हेरिएको
Shares
युवासंघको नवौँमहाधिवेशनको  नारा‘‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान

सारांश

  • युवासंघको नवौँ महाधिवेशन काठमाडौँमा,    युवासंघ नेपालको नवौं महाधिवेशन आगामी असोज २२ देखि २४ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
  • ‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान’ भन्ने मूल नाराका साथ हुने उक्त महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व छनोट गर्न                                                 आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजीव पहारीले मुलुकको प्रादेशिक संरचनाअनुसार संगठनलाई सुदृढ गरिने बताउँदै त्यसका लागि विधान संशोधन गरी परिमार्जनसहित अनुमोदन महाधिवेशनमा गरिने जानकारी दिनुभयो ।
  • राष्ट्रिय स्वाभिमान र संविधान पूर्ण कार्यान्वयन नै संगठनको मूल कार्यदिशा हुने जानकारी दिँदै उहाँले विभिन्न २५ मुलुकबाट अतिथि आमन्त्रण गरिने बताउनुभयो ।
युवासंघको नवौँ महाधिवेशन काठमाडौँमा,    युवासंघ नेपालको नवौं महाधिवेशन आगामी असोज २२ देखि २४ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान’ भन्ने मूल नाराका साथ हुने उक्त महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व छनोट गर्न                                                 आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजीव पहारीले मुलुकको प्रादेशिक संरचनाअनुसार संगठनलाई सुदृढ गरिने बताउँदै त्यसका लागि विधान संशोधन गरी परिमार्जनसहित अनुमोदन महाधिवेशनमा गरिने जानकारी दिनुभयो ।

राष्ट्रिय स्वाभिमान र संविधान पूर्ण कार्यान्वयन नै संगठनको मूल कार्यदिशा हुने जानकारी दिँदै उहाँले विभिन्न २५ मुलुकबाट अतिथि आमन्त्रण गरिने बताउनुभयो । महाधिवेशनमा अध्यक्षले राजनीतिक, महासचिवले साङ्गठनिक तथा कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने जनाइएको छ ।                                                                                                                                                          विगत केही दिनयता आएको वर्षाका कारण बाढीपहिरो र डुबान भई देशभर हालसम्म १२२ नागरिकको मृत्यु भएको जनाइएको छ ।

संगठनले आगामी भदौ २ गतेदेखि ९ गतेसम्म प्राकृतिक प्रकोप तथा बाढीपहिरो प्रभावित जिल्लामा स्थानीय प्रशासनसँग आवश्यक समन्वय र सहकार्य गरी पीडितलाई सहयोग तथा राहत वितरण गर्ने जानकारी गराइएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?