हेर्नुहोस् आज कुन देशको विदेशी मुद्राको विनिमय दर कति छ ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०८०
|
|
५३ पटक हेरिएको
Shares
हेर्नुहोस् आज कुन देशको विदेशी मुद्राको विनिमय दर कति छ ?

सारांश

  • काठमाडाैं ।
  • आाज आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
  • अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा पुगेको छ ।

काठमाडाैं । आाज आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४० रुपैयाँ ४७ पैसा र बिक्री दर १४१ रुपैयाँ ११ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ५० पैसा र बिक्री दर १६३ रुपैयाँ २३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खाडीमुलुक जाने हजारौँ युुवाहरु समस्यामा
खाडीमुलुक जाने हजारौँ युुवाहरु समस्यामा
जहाँ थियाे त्यहीँ छ, नारामा मात्र गाउँ पुग्यो सिंहदरबार
जेन-जी आन्दोलनका घाइतेहरुको रोदन : आन्दोलनमा दमन गर्नेहरुमाथि कहिले कारबाही हुन्छ?
जेन-जी आन्दोलनका घाइतेहरुको रोदन : आन्दोलनमा दमन गर्नेहरुमाथि कहिले कारबाही हुन्छ?
एकीकृत समाजवादीमा उमेरको हदबन्दी हटाइएपछि नेताहरु उत्साहित
एकीकृत समाजवादीमा उमेरको हदबन्दी हटाइएपछि नेताहरु उत्साहित
पोखराको मान्द्रेढुङ्गाबाट माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान
पोखराको मान्द्रेढुङ्गाबाट माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान
प्रदर्शनमा सहभागि हुन कांग्रेस सभापति देउवाको आग्रह
प्रदर्शनमा सहभागि हुन कांग्रेस सभापति देउवाको आग्रह
संखुवासभामा सुरक्षाकर्मी र विप्लव समूहबीच दोहोर भीडन्त
संखुवासभामा सुरक्षाकर्मी र विप्लव समूहबीच दोहोर भीडन्त
काठमाडौँ उपत्यकामा होम डेलिभरी तयारी
काठमाडौँ उपत्यकामा होम डेलिभरी तयारी
पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा हिमपात, केही ठाउँमा वर्षा
पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा हिमपात, केही ठाउँमा वर्षा
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म बीरगंजले लागुऔषध सहित युबाहरु पक्राउ
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म बीरगंजले लागुऔषध सहित युबाहरु पक्राउ