हिमालपारीको जिल्ला मनाङबाट उदायो वाम गठबन्धन
सारांश
- मनाङ– बाम गठबन्धनले प्रतिनिधिसभातर्फ हिमालपारीको जिल्ला मनाङमा अग्रता कायम गरेकाे छ ।
- गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार पाल्देन छोपाङ गुरुङ अगाडि छन् ।
- उनले १००८ मत ल्याएका छन् ।
मनाङ– बाम गठबन्धनले प्रतिनिधिसभातर्फ हिमालपारीको जिल्ला मनाङमा अग्रता कायम गरेकाे छ ।
गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार पाल्देन छोपाङ गुरुङ अगाडि छन् ।
उनले १००८ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी टेक बहादुर गुरुङले ६५१ मत ल्याएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया