एमाले सचिव पद्माका श्रीमान् वडा सदस्यमा पराजित

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १, २०७९
|
|
१८ पटक हेरिएको
Shares
एमाले सचिव पद्माका श्रीमान् वडा सदस्यमा पराजित

सारांश

  • नेकपा एमालेकी सचिव पद्मा अयार्लका श्रीमान् लक्ष्मीपति पौडेल स्याङ्जाको वालिङ नगरपालिका–१को वडा सदस्यमा पराजित भएका छन् ।
  • वालिङ– १ को खुला सदस्यको उम्मेदवार पौडेल काँग्रेसका उम्मेदवार सम्भव अर्यालसँग पराजित भएका हुन् ।
  • वडा १ मा १८३४ मत खसेकोमा सम्भव अर्यालले १ हजार ११२ मत ल्याएका छन् ।

नेकपा एमालेकी सचिव पद्मा अयार्लका श्रीमान् लक्ष्मीपति पौडेल स्याङ्जाको वालिङ नगरपालिका–१को वडा सदस्यमा पराजित भएका छन् । वालिङ– १ को खुला सदस्यको उम्मेदवार पौडेल काँग्रेसका उम्मेदवार सम्भव अर्यालसँग पराजित भएका हुन् ।

वडा १ मा १८३४ मत खसेकोमा सम्भव अर्यालले १ हजार ११२ मत ल्याएका छन् । एमालेका पौडेलले ६४५ मत मात्र पाए । काँग्रेसका उम्मेदवारसँग उनी ४६७ मतान्तरले पराजित भएका हुन् । वालिङ – १ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?