हिम्मतवालीका कलाकार सुदर्शन गौतमविरूद्ध ‘रेड नोटिस’

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १४, २०७६
|
|
४६ पटक हेरिएको
Shares
हिम्मतवालीका कलाकार सुदर्शन गौतमविरूद्ध ‘रेड नोटिस’

सारांश

  • काठमाडौं ।
  • नेपाली चलचित्र हिम्मतवालीका कलाकार सुदर्शन गौतमविरूद्ध ‘रेड जोटिस’ जारी भएको छ ।
  • अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले कलाकार गौतम विरुद्ध प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको आग्रहमा इन्टरपोलले गौतमविरूद्ध ‘रेड नोटिस’ जारी गरेको हो।

काठमाडौं । नेपाली चलचित्र हिम्मतवालीका कलाकार सुदर्शन गौतमविरूद्ध ‘रेड जोटिस’ जारी भएको छ ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले कलाकार गौतम विरुद्ध प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको आग्रहमा इन्टरपोलले गौतमविरूद्ध ‘रेड नोटिस’ जारी गरेको हो।

गौतम अहिले क्यानडाको टोरन्टोमा रेस्टुरेन्ट चलाएर बसेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

कलाकारको भेषमा मानव बेचबिखन तथा ओसारपसार गरेको अभियोगमा उनीमाथि दुई वर्ष अघि नै मुद्दा परेको थियो । गौतमलाई पक्राउ गर्न आवश्यक भएको भन्दै प्रहरी प्रधान कार्यालयले इन्टरपोलमा खबर गरेको हो ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ गरी अनुसन्धान गर्नुपर्ने देखिएकाले नेपाल प्रहरीले इन्टरपोललाई अनुरोध गर्दै पक्राउ गर्न नोटिस जारी गरिएको हो ।

प्रहरीका अनुसार नेपाल प्रहरीको विशेष अनुरोधमा इन्टरपोलले गौतमलाई पक्रन नोटिस जारी गरेको हो।

(https://www.drogueriasanjorge.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिमृतक परिवारलाई रु ३ लाख राहत
Bonus Bez Depozytu Dla Polaków W Kasynach Online 202
विश्व समाचार : इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि
विश्व समाचार : इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि
राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड
राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड
विराटनगर टंकीस्थित म्याजिक चप्पल कारखानामा भीषण आगलागी
विराटनगर टंकीस्थित म्याजिक चप्पल कारखानामा भीषण आगलागी
कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति : मुख्यमन्त्री शर्मा
कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति : मुख्यमन्त्री शर्मा
इजाजत बिना सवारी साधान चलाउनेमाथि यातायात व्यवस्था कार्यालयको निगरानी
इजाजत बिना सवारी साधान चलाउनेमाथि यातायात व्यवस्था कार्यालयको निगरानी
आफुले पाएको विभाग सम्हाल्न थाले नेकपा नेताहरु
आफुले पाएको विभाग सम्हाल्न थाले नेकपा नेताहरु
यस्ता छन् प्रदेश मन्त्रिपरिषद र मुख्यमन्त्रीका २५ जिम्मेवारी
यस्ता छन् प्रदेश मन्त्रिपरिषद र मुख्यमन्त्रीका २५ जिम्मेवारी
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर