स्वर्णिम र रविबीच भेटवार्ता, रास्वपाप्रति नागरिकको सहानुभूति बढेको निश्कर्ष

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २६, २०८१
|
|
५० पटक हेरिएको
Shares
स्वर्णिम र रविबीच भेटवार्ता, रास्वपाप्रति नागरिकको सहानुभूति बढेको निश्कर्ष

सारांश

  • काठमाडौं।
  • सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई पार्टीका उपसभापति डा.
  • स्वर्णिम वाग्लेले भेटेका छन्।

काठमाडौं। सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले भेटेका छन्। आज (सोमबार) उपसभापति वाग्लेले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेसँग भेटवार्ता गरेका हुन् । लामिछाने गत कार्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन्।

हिजोमात्रै कास्की जिल्ला अदालतले लामिछानेलाई अझै १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। सभापति लामिछानेलाई भेटेर बाहिरिने क्रममा उपसभापति वाग्लेले राजनीतिक दलहरुले प्रतिशोध साँधेको दाबी गरे। प्रतिशोधकै कारण लामिछानेलाई यति लामो समय हिरासतमा राखिएको उनले बताए।

राजनीतिक प्रतिशोध साँध्न रवि लामिछानेलाई अनावश्यक हिरासतमा राखिएको छ। हामीले न्यायिक अनुसन्धानको विरोध गरेका छैनौं,’ उनले भने।

उपसभाति वाग्लेले सभापति लामिछानेलाई प्रतिशोध साँधेर हिरासतमा राखिँदा नागरिकमा रास्वपाप्रति सहानुभूति बढेको बताए। उनले अब रास्वपाले दोस्रो चरणको आन्दोलन सुरु गर्ने पनि सुनाए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्कुल नआएको भन्दै शिक्षकले विद्यार्थीलाई निर्मम कुटपिट
स्कुल नआएको भन्दै शिक्षकले विद्यार्थीलाई निर्मम कुटपिट
राष्ट्रियसभा बैठक : ओलीको आलोचना, राष्ट्रपतिलाई गाली गरेकोमा चिन्ता
राष्ट्रियसभा बैठक : ओलीको आलोचना, राष्ट्रपतिलाई गाली गरेकोमा चिन्ता
साढे ३३ किलो सुन प्रकरण: यि एआईजी साबकाे पनि नाम लिए अभियुक्तले !
भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्छ : शशाङ्क कोइराला
भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्छ : शशाङ्क कोइराला
चार पटकको विश्वकप बिजेता जर्मनीलाई कोरियाले जित्यो, दुवै टिम घर फर्के
चार पटकको विश्वकप बिजेता जर्मनीलाई कोरियाले जित्यो, दुवै टिम घर फर्के
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिए शपथ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिए शपथ
सन्तानब्बे वर्षीय राजकुमार फिलिपले सवारी अनुमतिपत्र त्यागे
सन्तानब्बे वर्षीय राजकुमार फिलिपले सवारी अनुमतिपत्र त्यागे
हेर्नुहोस् संघीय संसदको चिरिच्याट्ट स्वरुप ६ तस्बिरमा
हेर्नुहोस् संघीय संसदको चिरिच्याट्ट स्वरुप ६ तस्बिरमा
उत्पादनमा आधारित अनुदान प्रणाली लागू गरिँदैछ : प्रधानमन्त्री
उत्पादनमा आधारित अनुदान प्रणाली लागू गरिँदैछ : प्रधानमन्त्री
सिटौलाको साथ पाएपछि कांग्रेसमा पौडेल पक्षलाई फलिफाप
सिटौलाको साथ पाएपछि कांग्रेसमा पौडेल पक्षलाई फलिफाप