जीप दुर्घटनामा १४ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १७, २०७६
|
|
२७ पटक हेरिएको
Shares
जीप दुर्घटनामा १४ जनाको मृत्यु

सारांश

  • गलकोट।
  • गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग१ज ५२१९ नंको जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो ।

गलकोट। गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग१ज ५२१९ नंको जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो ।

जीपमा रहेका मध्ये नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीन जनालाई उद्धार गरी उपचारका लागि बुर्तिवाङ पठाइएको छ । उद्धार कार्य जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानव सभ्यताको विकाससँग जोडिएका सांस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : अध्यक्ष नेपाल
मानव सभ्यताको विकाससँग जोडिएका सांस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : अध्यक्ष नेपाल
नेपाल राष्ट्र बैंकले १० अर्ब मुद्धती निक्षेप राख्ने
नेपाल राष्ट्र बैंकले १० अर्ब मुद्धती निक्षेप राख्ने
कम्युनिस्टको कुनै धर्म हुँदैन त्यसैले धर्म बचाउन कांग्रेसलाई भोट : देउवा
कम्युनिस्टको कुनै धर्म हुँदैन त्यसैले धर्म बचाउन कांग्रेसलाई भोट : देउवा
एनपिएलः जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा
एनपिएलः जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा
युवा संघबाट बिदाई गरिएकालाई जिम्मेवारी दिन आग्रह
युवा संघबाट बिदाई गरिएकालाई जिम्मेवारी दिन आग्रह
शिक्षक अभाव हुँदा उभिएरै पढ्छन विद्यार्थी !
शिक्षक अभाव हुँदा उभिएरै पढ्छन विद्यार्थी !
महेश बस्नेतको छायाँमा दमननाथ ढुङ्गाना
महेश बस्नेतको छायाँमा दमननाथ ढुङ्गाना
तपार्इलार्इ लाग्छ कि तपार्इ शाहसी हुनुहुन्छ ? पहिले यी २५ शाहसिक तस्विर हेर्नुहाेस
तपार्इलार्इ लाग्छ कि तपार्इ शाहसी हुनुहुन्छ ? पहिले यी २५ शाहसिक तस्विर हेर्नुहाेस
दिलबहादुर घर्ती बचाउन साउदीबाट साढे सात लाख सहयोग
दिलबहादुर घर्ती बचाउन साउदीबाट साढे सात लाख सहयोग
आत्मविश्वास र मेहनतले ‘मिस शेर्पा २०१७’ भएँ : सोनाम डोल्मा
आत्मविश्वास र मेहनतले ‘मिस शेर्पा २०१७’ भएँ : सोनाम डोल्मा

तपाईंले छुटाउनुभयो कि?