बर्दिमै टिकटक बनाउने प्रहरी माथि कारवाही (with Video)

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १२, २०७६
|
|
३५ पटक हेरिएको
Shares
बर्दिमै टिकटक बनाउने प्रहरी माथि कारवाही (with Video)

सारांश

  • काठमाडौं, ११ फागुन ।
  • महानगरीय प्रहरी प्रभाग सुडालका इञ्चार्ज थिए रत्नबहादुर थापा ।
  • सई थापाले हामीलाई पनि मायाले हेर पार्वती बोलको गीत राखेर टिकटक बनाए ।

काठमाडौं, ११ फागुन । महानगरीय प्रहरी प्रभाग सुडालका इञ्चार्ज थिए रत्नबहादुर थापा । सई थापाले हामीलाई पनि मायाले हेर पार्वती बोलको गीत राखेर टिकटक बनाए ।

पत्नीको साथ टिकटक बनाएपछि उनी कारबाहीमा परेका छन् । उनी तत्काल महानगरीय प्रहरीमा तानिएका छन् । उनीमाथि अनुशासनको कारबाही अगाडि बढाइएको छ ।

सई थापाको टिकटक सामाजिक सञ्जालमा भाइरल भएको छ । उनलाई अनुशासन उल्लंघन गरेको भन्दै थप कारबाही गरिने बुझिएको छ ।

Video Link

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिन दिन देखि हराएका बृद्ध जंगलमा मृत फेला
तिन दिन देखि हराएका बृद्ध जंगलमा मृत फेला
काठमाडौंमा एकै दिन ५१ कोरोना संक्रमित थपिए उपत्यका भयावह बन्दै
बतास एम.ए. डब्लु आईसरका १० बस बाबा गोकर्णेश्वर प्रालिलाई हस्तान्तरण
बतास एम.ए. डब्लु आईसरका १० बस बाबा गोकर्णेश्वर प्रालिलाई हस्तान्तरण
बिकिनी किलरको नामबाट परिचित कुख्यात अपराधी चार्ल्स सोभराजको ओपन हर्ट सर्जरी !
बिकिनी किलरको नामबाट परिचित कुख्यात अपराधी चार्ल्स सोभराजको ओपन हर्ट सर्जरी !
आइतबारको मौसमः तराईमा हुस्सु र हिमालमा हिमपातकाे सम्भावना
आइतबारको मौसमः तराईमा हुस्सु र हिमालमा हिमपातकाे सम्भावना
यी महिला हुन् साझा सवालमा प्रधानमन्त्रीलाई पुऱ्याउने ?
यी महिला हुन् साझा सवालमा प्रधानमन्त्रीलाई पुऱ्याउने ?
प्रत्यक्ष वैदेशिक लगानीको रकम ७० प्रतिशतले बढ्यो, बनेकै हो त लगानीको वातावरण ?
प्रत्यक्ष वैदेशिक लगानीको रकम ७० प्रतिशतले बढ्यो, बनेकै हो त लगानीको वातावरण ?
म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु
म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु
परराष्ट्रमन्त्री ज्ञवालीले गरे अस्मितालाई एसइईसम्म पढाउने घोषणा
परराष्ट्रमन्त्री ज्ञवालीले गरे अस्मितालाई एसइईसम्म पढाउने घोषणा
राप्रपाको माग दुई तहको सरकार
राप्रपाको माग दुई तहको सरकार