सकियो ९औं ज्ञानमाला सम्मेलन

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २९, २०७४
|
|
३९ पटक हेरिएको
Shares
सकियो ९औं ज्ञानमाला सम्मेलन

सारांश

  • काठमाडौँको चावहिलस्थित चारुमती ज्ञानमाला भजन समूह र चारुमती बुद्ध विहारको आयोजना र व्यवस्थापनमा भएको ९औं राष्ट्रिय ज्ञानमाला सम्मेलन शनिबार सम्पन्न भएको छ ।
  • विहिवारदेखि सुरु भएको सम्मेलनमा देशका विभिन्न जिल्लाबाट ४६ बौद्धमार्गी भजन समूह सहभागि भएका थिए ।
  • चावहिल घोषणपत्र सार्वजनिक गर्दै सम्मेलन शनिबार सम्पन्न भएको हो ।

काठमाडौँको चावहिलस्थित चारुमती ज्ञानमाला भजन समूह र चारुमती बुद्ध विहारको आयोजना र व्यवस्थापनमा भएको ९औं राष्ट्रिय ज्ञानमाला सम्मेलन शनिबार सम्पन्न भएको छ । विहिवारदेखि सुरु भएको सम्मेलनमा देशका विभिन्न जिल्लाबाट ४६ बौद्धमार्गी भजन समूह सहभागि भएका थिए । चावहिल घोषणपत्र सार्वजनिक गर्दै सम्मेलन शनिबार सम्पन्न भएको हो ।

ज्ञानमाला सम्मेलनले देशका विभिन्न भागमा रहेका भजन समूहमार्फत बौद्ध धर्म र दर्शन सम्बन्धी भजन गायनमार्फत् गौतम बुद्धका सन्देश फैलाउदै आइरहेको चारुमती बुद्ध विहारका प्रमुख तपस्सी धम्मले बताए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Sunitee Bajracharya

    Sadhu Sadhu Sadhu
    Buddham Saranam Gachyami
    Dhammam Saranam Gachyami
    Sanghang Saranam ghachyami
    NAMO BUDDHAYA

    Comment Author

    चमेली शाक्य

    साधु3

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेयरले डोजर चलाउँदा झण्डै मरेनन् पत्रकार !
मेयरले डोजर चलाउँदा झण्डै मरेनन् पत्रकार !
डडेलधुरा, कञ्चनपुर, डोटी को ताजा पारीणाम
डडेलधुरा, कञ्चनपुर, डोटी को ताजा पारीणाम
माथेमा आयोग र डा.केसी हत्यारा हुन् : डा. रामकुमार अधिकारी
माथेमा आयोग र डा.केसी हत्यारा हुन् : डा. रामकुमार अधिकारी
अरुलाई पक्राउ गर्ने प्रहरी २० किलो अवैध सुनसहित आफै पक्राउ
अरुलाई पक्राउ गर्ने प्रहरी २० किलो अवैध सुनसहित आफै पक्राउ
बागमती प्रदेशसभा सदस्यको शपथ बिहीबार, मातृभाषामा शपथका लागि अग्रिम जानकारी दिनुपर्ने
बागमती प्रदेशसभा सदस्यको शपथ बिहीबार, मातृभाषामा शपथका लागि अग्रिम जानकारी दिनुपर्ने
रविको म्याद थपपछि झनै आक्रोशित बने कार्यकर्ता, तोडे निषेधित क्षेत्र
रविको म्याद थपपछि झनै आक्रोशित बने कार्यकर्ता, तोडे निषेधित क्षेत्र
जसले १३ वर्षको उमेरमा चार वर्षकी बहिनीको हत्या गरे…
जसले १३ वर्षको उमेरमा चार वर्षकी बहिनीको हत्या गरे…
निर्वाचन प्रचारको आज अन्तिम दिन, राति १२ बजेदेखि मौन अवधि शुरु हुने
निर्वाचन प्रचारको आज अन्तिम दिन, राति १२ बजेदेखि मौन अवधि शुरु हुने
ज्वरो नाप्ने ‘थर्मन गन’ कालोबजारीमा पक्राउ परेका अग्रवाल छुटाउन एक मन्त्री सक्रिय, प्रम ओली फायर
ज्वरो नाप्ने ‘थर्मन गन’ कालोबजारीमा पक्राउ परेका अग्रवाल छुटाउन एक मन्त्री सक्रिय, प्रम ओली फायर
आज शनिबार, कस्तो छ तपाईंको राशिफल?
आज शनिबार, कस्तो छ तपाईंको राशिफल?