नायक विपिन कार्की दुर्घटनामा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
नायक विपिन कार्की दुर्घटनामा

सारांश

  • काठमाडाै, ४ मंसिर ।
  •   नायक विपिन कार्की दुर्घटनामा परेका छन् ।
  • हाल फिल्म प्रसादको प्रमोसनमा ब्यस्त रहेका विपिन अहिले ‘जात्रै जात्रा’को छायांकनमा पनि उत्तिकै खटिरहेका छन ।

काठमाडाै, ४ मंसिर ।  नायक विपिन कार्की दुर्घटनामा परेका छन् । हाल फिल्म प्रसादको प्रमोसनमा ब्यस्त रहेका विपिन अहिले ‘जात्रै जात्रा’को छायांकनमा पनि उत्तिकै खटिरहेका छन । फिल्म छायांकनको लागि जाने क्रममा आज बिहान करिब ७।४५ बजे कालिमाटीमा दुर्घटनामा परेका हुन् । अहिले उनको बयोधा हस्पिटलमा उपचार भईरहेको छ ।

निर्देशक प्रदिप भट्टराईले दिएको जानकारी अनुसार खासै डराउनु पर्ने नभए पनि खुट्टामा भने विपिनको चोट लागेको छ । मोटरसाइकल चालक फरार भए पनि प्रहरीलाई खबर गरिसकेको पनि जानकारी पनि भट्टराईले दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?