हिरासतमुक्त भएपछि प्रदीपले भने, निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
५२ पटक हेरिएको
Shares
हिरासतमुक्त भएपछि प्रदीपले भने, निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे

सारांश

  • काठमाडौं १२ पुस ।
  • कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा तीन साता थुनामा राखिएका प्रदीप रावल पनि छुटेका छन् ।
  • यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

काठमाडौं १२ पुस । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा तीन साता थुनामा राखिएका प्रदीप रावल पनि छुटेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

उनीविरुद्ध पर्याप्त प्रमाण फेला नपारेपछि बुधबार साधारण तारेखमा छाडिएको हो ।

छुटेपछि रावले प्रहरीले यातना दिएको बताएका छन् । सिआइबीको कार्यालयमा यातना दिएपछि आफू र विशाल चौधरीले मिलेर निर्मलाको हत्या गरको भनेर बयान दिएको उनले बताए । ‘पैतालामा लाठीले हाने, मेरो तिघ्रामा लाठी राखेर माथिबाट टेके, विशालले तेरै नाम लिएको छ भने, ’ छुटेपछि प्रदीपले भने, ‘निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाटकीय विद्रोहपछि स्कट मरिसन अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री !
नाटकीय विद्रोहपछि स्कट मरिसन अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री !
भ्रष्टाचार मुद्दाका अभियुक्त निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा
भ्रष्टाचार मुद्दाका अभियुक्त निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा
भदौ ६ गते शनिवारको राशिफल यस्तो छ
भदौ ६ गते शनिवारको राशिफल यस्तो छ
विश्वासको मतका लागि पेस भएको प्रस्तावमाथि निर्णय प्रक्रिया सुरु
विश्वासको मतका लागि पेस भएको प्रस्तावमाथि निर्णय प्रक्रिया सुरु
आजको राशीफल यस्तो छ हेर्नुस्,
आजको राशीफल यस्तो छ हेर्नुस्,
कांग्रेसले वर्तमान सरकारको विकल्प दिन सक्दैन : ओली
कांग्रेसले वर्तमान सरकारको विकल्प दिन सक्दैन : ओली
चुच्चे नक्सा जारी भएपछी केपी ओली हटाउने अभियान चल्योः मन्त्री अर्याल
चुच्चे नक्सा जारी भएपछी केपी ओली हटाउने अभियान चल्योः मन्त्री अर्याल
यदी ट्रम्प शरणार्थी भएका भए…
यदी ट्रम्प शरणार्थी भएका भए…
कटारी नगरपालिका का तत्कालीन लेखा अधिकृत रबिनचन्द्र ढकालविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा
कटारी नगरपालिका का तत्कालीन लेखा अधिकृत रबिनचन्द्र ढकालविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा
रोल्पामा ट्रेक्टर दुर्घटना हुँदा १२ वर्षीय बालकसहित २ जनाकोे मृत्यु
रोल्पामा ट्रेक्टर दुर्घटना हुँदा १२ वर्षीय बालकसहित २ जनाकोे मृत्यु

तपाईंले छुटाउनुभयो कि?