आज र भोलि उपत्यकाका विद्यालयमा पठनपाठन बन्द

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०७५
|
|
३१ पटक हेरिएको
Shares
आज र भोलि उपत्यकाका विद्यालयमा पठनपाठन बन्द

सारांश

  • काठमाडौं – आजदेखि काठमाडौंमा शुरु हुने बिमस्टेक सम्मेलनलाई ध्यान दिंदै आज र भोलि उपत्यकाका शैक्षिक संस्थामा पठनपाठन बन्द हुने भएको छ ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको पत्र अनुसार उपत्यकाका सबै विद्यालयमा विदा दिन निर्देशन गरेको छ ।
  • बिमस्टेकको चौथो शिखर सम्मेलनलाई लिएर गृहमन्त्रालयको सुरक्षा महाशाखाको बैठकले दुई दिन काठमाडौं उपत्यकाका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

काठमाडौं – आजदेखि काठमाडौंमा शुरु हुने बिमस्टेक सम्मेलनलाई ध्यान दिंदै आज र भोलि उपत्यकाका शैक्षिक संस्थामा पठनपाठन बन्द हुने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको पत्र अनुसार उपत्यकाका सबै विद्यालयमा विदा दिन निर्देशन गरेको छ ।

बिमस्टेकको चौथो शिखर सम्मेलनलाई लिएर गृहमन्त्रालयको सुरक्षा महाशाखाको बैठकले दुई दिन काठमाडौं उपत्यकाका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी पहुनाको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन भदौ १४ र १५ गते स्थानीय सरकार मार्फत २ दिन विदा दिन निर्देशन गरिएको हो ।

जोर बिजोर सवारी साधनका कारण शिक्षण संस्थाका सवारी साधन नचलाउने मन्त्रीस्तरीय निर्णय समेत गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न आह्वान
चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न आह्वान
पनौती नगरपालिकालाई अनेरास्ववियू काभ्रेको सहयोग ।
पनौती नगरपालिकालाई अनेरास्ववियू काभ्रेको सहयोग ।
काठमाडौँ–केरुङ रेलमार्ग:  द्विपक्षीय छलफलका लागि नेपाली टोली चीन प्रस्थान
काठमाडौँ–केरुङ रेलमार्ग: द्विपक्षीय छलफलका लागि नेपाली टोली चीन प्रस्थान
डेंगु रोगबाट बच्न सूचना प्रवाहको उचित व्यवस्था गर्न सरकारलाई आग्रह
डेंगु रोगबाट बच्न सूचना प्रवाहको उचित व्यवस्था गर्न सरकारलाई आग्रह
रिचार्जरमा कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान के एन ९५ मास्क सित्तैमा
रिचार्जरमा कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान के एन ९५ मास्क सित्तैमा
पुनःनिर्माणबाट प्रवलीकरणमा जान पाएनन् लाभग्राही
पुनःनिर्माणबाट प्रवलीकरणमा जान पाएनन् लाभग्राही
प्रचण्डको विचार र प्रवृत्ति नबुझ्ने पार्टीभित्र वा बाहिरकाले दुःख पाउँछन् : दीपेश पुन
प्रचण्डको विचार र प्रवृत्ति नबुझ्ने पार्टीभित्र वा बाहिरकाले दुःख पाउँछन् : दीपेश पुन
सय माथिका भारु फेरि चलाउने तयारी
सय माथिका भारु फेरि चलाउने तयारी
रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर कांग्रेस चुनावमा जान्छः मन्त्री यादव
रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर कांग्रेस चुनावमा जान्छः मन्त्री यादव
वार्ताका लागि कसरी राजी भयो उत्तर कोरिया?
वार्ताका लागि कसरी राजी भयो उत्तर कोरिया?

तपाईंले छुटाउनुभयो कि?