हेटौँडा उपमहानगरको मेयरमा गठबन्धन र एमाले उम्मेदवारबीच टक्कर

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३१, २०७९
|
|
२८ पटक हेरिएको
Shares
हेटौँडा उपमहानगरको मेयरमा गठबन्धन र एमाले उम्मेदवारबीच टक्कर

सारांश

  • हेटौँडा उपमहानगरको मतगणनामा गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
  • ४ सय मत गन्दा गठबन्धनका तर्फका मेयरका उम्मेदवार मीना लामाले १३८ मत ल्याउँदै अग्रता कायम गरेकी हुन् भने एमालेका अनन्त पौडेलले १३४ मत ल्याएर पछ्याएका छन् ।
  • लामा र पौडेलबीच चार मतको अन्तर छ ।

हेटौँडा उपमहानगरको मतगणनामा गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् । ४ सय मत गन्दा गठबन्धनका तर्फका मेयरका उम्मेदवार मीना लामाले १३८ मत ल्याउँदै अग्रता कायम गरेकी हुन् भने एमालेका अनन्त पौडेलले १३४ मत ल्याएर पछ्याएका छन् ।

लामा र पौडेलबीच चार मतको अन्तर छ । त्यस्तै राप्रपाका दिपक सिंहले ८२ मत ल्याएका छन् । उपमेयरतर्फ गठबन्धनका काँग्रेसका राजेश बानियाँले १७६ एमालेको साथमा राप्रपाका सुमित्रा काफ्ले २३ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?