देशैभरिको मौसममा आंशिक बदली, वर्षाको सम्भावना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १७, २०७६
|
|
४० पटक हेरिएको
Shares
देशैभरिको मौसममा आंशिक बदली, वर्षाको सम्भावना

सारांश

  • काठमाडौं, माघ १७ ।
  • हाल नेपालमा निम्न चापीय प्रणालीको प्रभाव बढेकाले आज दिउँसो बर्षा हुन सक्ने सम्भावना बढ्दै गएको छ ।
  • जल तथा मौसम पूर्वानुमान महाशाखाद्वारा जारी सुचनाका अनुसार निम्न चापीय प्रणालीको प्रभावले अझै केहि दिन मौसममा बदली आउने जनाइएको छ ।

काठमाडौं, माघ १७ । हाल नेपालमा निम्न चापीय प्रणालीको प्रभाव बढेकाले आज दिउँसो बर्षा हुन सक्ने सम्भावना बढ्दै गएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाद्वारा जारी सुचनाका अनुसार निम्न चापीय प्रणालीको प्रभावले अझै केहि दिन मौसममा बदली आउने जनाइएको छ ।

चापीय प्रणालीका कारण हाल देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । देशको मध्य र पूर्वी पहाडी क्षेत्रमा आंशिक र सामान्य बदली भएको छ भने मध्य र पूर्वी तराईका क्षेत्रमा हुस्सु लागको छ । यसैगरी पश्चिमी भूभागका केही स्थानमा भने हुस्सु लागेको छ ।

महाशाखाका अनुसार दिउँसो भने देशको पूर्वी भू–भाग लगायत मध्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू–भागमा आंशिक बदली रहनेछ । पुर्वी तथा मध्य पहाडी भू–भागका एक दुई स्थानमा अपरान्ह पश्चात हल्का बर्षाको सम्भावना रहेको छ। त्यस्तै, शुक्रबार राति देशको पहाडी भू–भागमा आंसिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै
आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै
सुनको भाउ प्रतितोला १ लाख ३५ सय रुपैयाँ
पवन जल्लाद – चार दोषीलाई झुण्ड्याउँदा जीवनमै पहिलोपटक खुशी भएँ
पवन जल्लाद – चार दोषीलाई झुण्ड्याउँदा जीवनमै पहिलोपटक खुशी भएँ
मृतकका परिवारलाई २ लाख, प्रधानमन्त्री रौतहट र सप्तरी जाने
मृतकका परिवारलाई २ लाख, प्रधानमन्त्री रौतहट र सप्तरी जाने
एम्बुलेन्स पनि गाँजा तस्करी गर्न प्रयोग भइरहेको खुलासा
एम्बुलेन्स पनि गाँजा तस्करी गर्न प्रयोग भइरहेको खुलासा
अनमोलले गरे यस्तो खुलासा: ‘कृ’ ले पछ्याउँदैछ ‘लिलिबिली’ लाई (भिडियोसहित)
अनमोलले गरे यस्तो खुलासा: ‘कृ’ ले पछ्याउँदैछ ‘लिलिबिली’ लाई (भिडियोसहित)
उत्तर कोरियाली तथा रुसी विदेशमन्त्रीद्वारा द्विपक्षीय सम्बन्धको प्रशंसा
उत्तर कोरियाली तथा रुसी विदेशमन्त्रीद्वारा द्विपक्षीय सम्बन्धको प्रशंसा
राजधानीको विषयमा संयमता गुमाउँदा संघीयता धरापमा पर्नसक्छ : प्रदीप ज्ञवाली
राजधानीको विषयमा संयमता गुमाउँदा संघीयता धरापमा पर्नसक्छ : प्रदीप ज्ञवाली
प्रियंकाका प्रेमि निक जोनसले लगाए कुर्ता–पाइजामा
प्रियंकाका प्रेमि निक जोनसले लगाए कुर्ता–पाइजामा
स्थापितको घरदैलोमा मतदाताको शुभेच्छा
स्थापितको घरदैलोमा मतदाताको शुभेच्छा