होलीको रंगमा रंगिएकाहरु ! ( फोटो फिचर)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २३, २०७९
|
|
१८ पटक हेरिएको
Shares
होलीको रंगमा रंगिएकाहरु ! ( फोटो फिचर)

सारांश

  • काठमाडौँ।
  • साेमबार दिनभर देशका पहाडी र हिमाली जिल्लामा फागु पूर्णिमा अर्थात होली धुमधामका साथ मनाइयो ।
  • यस अबसरमा होलीको पवित्र सन्देश दिन देशका विभिन्न भागमा रंग खेल्ने र विभिन्न सांगितिक कार्यक्रमहरुको पनि आयोजना गरिएको थियो ।

काठमाडौँ। साेमबार दिनभर देशका पहाडी र हिमाली जिल्लामा फागु पूर्णिमा अर्थात होली धुमधामका साथ मनाइयो । यस अबसरमा होलीको पवित्र सन्देश दिन देशका विभिन्न भागमा रंग खेल्ने र विभिन्न सांगितिक कार्यक्रमहरुको पनि आयोजना गरिएको थियो ।

नेपालमा रहेका विदेशी पर्यटकहरुले समेत यो पर्वमा होली खेलेर रमाइलो गरे । यसै सन्दर्भमा देशका विभिन्न भागमा होली खेल्दाका केही तस्वीरहरुलाई यहाँ समेटिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?