मोदीको नेपाल नीतिमा हाम्रो असहमति छैन : महासचिव त्रिपाठी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १, २०७५
|
|
२१ पटक हेरिएको
Shares
मोदीको नेपाल नीतिमा हाम्रो असहमति छैन : महासचिव त्रिपाठी

सारांश

  • नयाँ दिल्ली, १ चैत्र ।
  • भारतीय राष्ट्रवादी कांग्रेसका महासचिव डिपी त्रिपाठीले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर रहेको प्रतिक्रिया दिएका छन् ।
  • नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीतिमा आफूहरुको केही पनि असहमति नभएको जिकिर गरेका छन् ।

नयाँ दिल्ली, १ चैत्र । भारतीय राष्ट्रवादी कांग्रेसका महासचिव डिपी त्रिपाठीले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर रहेको प्रतिक्रिया दिएका छन् ।
नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीतिमा आफूहरुको केही पनि असहमति नभएको जिकिर गरेका छन् ।
उनले भने,‘मोदीको नेपालप्रतिको मूलभुत नीतिमा कुनै असहमति छैन । ओली सरकारलाई हाम्रो पूर्ण सहयोग र समर्थन छ । उहाँलाई अगाडि बढ्न सफल हुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?