ह्वील चियरमा आएकी यात्रु छोडेर भाग्ने बस कारवाहीमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २२, २०७५
|
|
४३ पटक हेरिएको
Shares
ह्वील चियरमा आएकी यात्रु छोडेर भाग्ने बस कारवाहीमा

सारांश

  • दुई दिन अघि ललितपुरको एकान्तकुनामा ह्वील चियरमा रहेकी एक यात्रुलाई बसमा नचढाई भाग्ने बसलाई ट्राफिक प्रहरीले कारवाही प्रक्रिया अघि बढाएको छ ।
  • ट्राफिक प्रहरीले आफ्नो ट्वीटर अकाउट मेट्रो ट्राफिकमा ट्वीट गर्दै उक्त बसलाई नियन्त्रणमा लिएको जनाएको छ ।
  • बा.

दुई दिन अघि ललितपुरको एकान्तकुनामा ह्वील चियरमा रहेकी एक यात्रुलाई बसमा नचढाई भाग्ने बसलाई ट्राफिक प्रहरीले कारवाही प्रक्रिया अघि बढाएको छ । ट्राफिक प्रहरीले आफ्नो ट्वीटर अकाउट मेट्रो ट्राफिकमा ट्वीट गर्दै उक्त बसलाई नियन्त्रणमा लिएको जनाएको छ ।

बा.५ ख ६८४३ नंम्बरको उक्त बसले आइतबार ह्वील चियरमा रहेकी युवतीलाई बसमा नचढाई छोडेर गएको थियो । बसमा य्ुवतीलाई पु्र्याउन गएकी मनिषा गौचनले बस चालकले यसरी छोडेर भागेपछि बसको फोटो फेसबुकमा राखेकी थिइन् । प्रहरीले सोही फोटोको आधारमा बसलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रिया अघि बढाएको हो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?