आखिर प्रियंका किन बारम्बार बेहोस हुन्छिन्, ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १०, २०७३
|
|
४१७ पटक हेरिएको
Shares
आखिर प्रियंका किन बारम्बार बेहोस हुन्छिन्, ?

सारांश

  • नेपाली चलचित्र क्षेत्रकी सबैभन्दा व्यस्त नायिका हुन्, प्रियंका कार्की ।
  • प्रियंकाको हातमा चलचित्र, म्यूजिक भिडियो, विज्ञापन र विदेशमा हुने स्टेज कार्यक्रमको कमी छैन ।
  • उनका अनुसार, सेप्टेम्बर महिनासम्म उनले विभिन्न कामका लागि डेट दिइसकेकी छिन् ।

नेपाली चलचित्र क्षेत्रकी सबैभन्दा व्यस्त नायिका हुन्, प्रियंका कार्की । प्रियंकाको हातमा चलचित्र, म्यूजिक भिडियो, विज्ञापन र विदेशमा हुने स्टेज कार्यक्रमको कमी छैन । उनका अनुसार, सेप्टेम्बर महिनासम्म उनले विभिन्न कामका लागि डेट दिइसकेकी छिन् ।

https://www.youtube.com/watch?v=cfatYfBMkGU

प्रियंका आफूलाई मान्छे नभई ‘ट्याक्टर’ हुँ भन्छिन् । उनले भनिन्-‘म त मान्छे नभई, ट्याक्टर हुँ जस्तो लाग्छ । म खानामा ध्यान नै नदिई, एकदमै धेरै काम गर्छु ।’
केहि दिन अगाडि मात्र एक म्यूजिक भिडियोको छायांकनका क्रममा नायिका बेहोस् भइन् ।

प्रियंका बेहोस भएपछि उनलाई डाक्टरले १५ दिन आराम गर्न भनेका छन् । तर, उनी ३ दिन मात्र आराम गरेर फेरि काममा फर्किने तयारीमा छिन् । उनले एक कुराकानीमा भनिन्-‘डाक्टरले १५ दिन आराम गर्नु भन्नु भएको छ । हिजोबाट आराम गरिरहेकी छु । पर्सी फेरि सुटिङ छ ।’

उनी, चलचित्र ‘राधे’को छायांकनका क्रममा पनि बेहोस भएकी थिइन् । त्यस अगाडि उनी, ‘हाउ फन्नी र आवरण’को छायांकन सेटमा पनि बेहोस् भएकी थिइन् ।

आखिर किन हुन्छिन्, प्रियंका बारम्बार बेहोस ?
प्रियंकाको ब्लड प्रेसर लो छ । त्यसमाथि अहिले, उनको शरीरमा हेमो ग्लोबिनको कमी भएको छ । उनले भनिन्-‘डाक्टरका अनुसार, १६ हुनुपर्ने हेमोग्लोबिनको मात्र उनको शरीरमा ६-७ मात्र छ । जसकाकारण, उनी बारम्बार कामको चापका कारण बेहोस हुने गरेकी हुन् ।

उनले भनिन्-‘म एकदमै धेरै काम गर्छु । तर, खानामा किचकिचे छु । म मासु खाँदिन । खानामा पनि खासै वास्ता गर्दिनँ । अब, पनि यस्तै हेलचक्राई गरेको खण्डमा शरीरले साथ नदिने हो कि भन्ने पिर लाग्न थालेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाक्टर गोविन्द केसीले प्रधान न्यायाधीशको यसरी राजिनामा मागेका थिए
कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक
कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक
सुन तस्कारी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग कायमै
सुन तस्कारी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग कायमै
कात्तिक १९ गते बुधवारको राशिफल यस्तो छ
कात्तिक १९ गते बुधवारको राशिफल यस्तो छ
ग्रेडिङ प्रणालीमा कक्षा ११ को नतिजा सार्वजनिक
ग्रेडिङ प्रणालीमा कक्षा ११ को नतिजा सार्वजनिक
पत्रकार महिला रञ्जु दनुवारको उपचार सहयोगका लागि महासंघको आग्रह
पत्रकार महिला रञ्जु दनुवारको उपचार सहयोगका लागि महासंघको आग्रह
विद्युतीय बसको बेहालः ११ महिनादेखि ग्यारेजमै थन्किए
विद्युतीय बसको बेहालः ११ महिनादेखि ग्यारेजमै थन्किए
उपराष्ट्रपतिलाई टाउकोमा ताकेर गोली हान्न लाग्दा बन्दुक जाम भएपछि..
उपराष्ट्रपतिलाई टाउकोमा ताकेर गोली हान्न लाग्दा बन्दुक जाम भएपछि..
पूर्वराजा ज्ञानेन्द शाहको झापाबाट काठमाडौँ आउने पास रद्द
पूर्वराजा ज्ञानेन्द शाहको झापाबाट काठमाडौँ आउने पास रद्द
स्कुटर र मोटरसाइकल जुधेपछि एकजनाको मृत्यु दुई घाइते
स्कुटर र मोटरसाइकल जुधेपछि एकजनाको मृत्यु दुई घाइते