१३ वर्षे नातिलाई एचआइभी भएपछि, एउटा भगवान खोज्दै हजुरआमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १४, २०७४
|
|
४२ पटक हेरिएको
Shares
१३ वर्षे नातिलाई एचआइभी भएपछि, एउटा भगवान खोज्दै हजुरआमा

सारांश

  • मत अ डाँडामाथिको जुन भईसकेँ, कुन बेला मर्छु होला, पत्तो छैन ।
  • नातिको शिक्षा दिक्षा र स्वास्थ्यको जिम्मा लिने भगवान खोज्दै छु ।
  •   धनगढी – गोदावारी नगरपालिका १२ ओलनीकी ७५ बर्षीय जौमती विक एचआईभी संक्रमित नाथिको उपचारका लागि एचाआरट लिन प्रत्येक महिना धनगढीस्थित सेती अञ्चल अस्पताल धाउँछिन् ।

मत अ डाँडामाथिको जुन भईसकेँ, कुन बेला मर्छु होला, पत्तो छैन । नातिको शिक्षा दिक्षा र स्वास्थ्यको जिम्मा लिने भगवान खोज्दै छु । 

धनगढी – गोदावारी नगरपालिका १२ ओलनीकी ७५ बर्षीय जौमती विक एचआईभी संक्रमित नाथिको उपचारका लागि एचाआरट लिन प्रत्येक महिना धनगढीस्थित सेती अञ्चल अस्पताल धाउँछिन् ।

केी बर्षअघि एचआईीकै कारण छोराबुहारीको मृत्यु भएपछि जौमतीको काँधमा १३ बर्षीया नातिलाई हुर्काउने मात्र होईन, उनको औषधि उपचारको जिम्मेवारी पनि थपिएको छ ।

उनका दुई नाबालक नाति छन् ।

एउटा डेढ बर्षको र अर्को ५ बर्षको छाँदा छोराबुहारीको मृत्यु भयो, उनले भनिन्, टुहुरा नाातिलाई हुर्काउन बुढेसकालमा दुःख खेपिरहेको छु, ।

उनको कान्छो नाति कोमल गर्भमै एचआईभी पोजिटिभ भएर जन्मिए । जेठो नाति भन संक्रमण बाट जोगिए । अहिले जेठो साथमा छैन ।

१४, १५ बर्षको उमेरमा उसले घर छोड्यो, कहाँ गयो अत्तोपत्तो छैन, बृद्धा जौमतीले सूस्केरा हालिन्, कान्छो नाति मेरै सहारामा बाँचरिहेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टीभित्र गम्भीर समीक्षा गर्दै कम्युनिष्टहरु एक हुनुपर्छः प्रचण्ड
पार्टीभित्र गम्भीर समीक्षा गर्दै कम्युनिष्टहरु एक हुनुपर्छः प्रचण्ड
सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ : महासचिव गुटेरेस (पूर्णपाठ)
सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ : महासचिव गुटेरेस (पूर्णपाठ)
प्राप्त गरेको कुल बजेट मध्ये ३६ करोड रकम खर्च हुन नसकेर फिर्ता : मुगु
प्राप्त गरेको कुल बजेट मध्ये ३६ करोड रकम खर्च हुन नसकेर फिर्ता : मुगु
आज शनिबारको राशिफल यस्तो छ
आज शनिबारको राशिफल यस्तो छ
सम्पत्ति शुद्धीकरणसम्बन्धी नेपालको पारस्परिक मूल्याङ्कन प्रतिवेदन पारित
सम्पत्ति शुद्धीकरणसम्बन्धी नेपालको पारस्परिक मूल्याङ्कन प्रतिवेदन पारित
कक्षा ११ को मौका परीक्षाको रिजल्ट आयो
कक्षा ११ को मौका परीक्षाको रिजल्ट आयो
सुन तस्करीका नाइके पौडेललाई माओवादीमा किन भित्र्याइयो ?
सुन तस्करीका नाइके पौडेललाई माओवादीमा किन भित्र्याइयो ?
महिला, बालबालिका तथा जेष्ठ नारिकमन्त्री आचार्यको सयदिन
महिला, बालबालिका तथा जेष्ठ नारिकमन्त्री आचार्यको सयदिन
मंसिर १८ गते बिहिवारको राशिफल यस्तो छ
मंसिर १८ गते बिहिवारको राशिफल यस्तो छ
प्राइम कमर्सियल बैंककाे सामाजिक काम, किसान केन्दित कार्यक्रम  बैंककाे अभियान !
प्राइम कमर्सियल बैंककाे सामाजिक काम, किसान केन्दित कार्यक्रम बैंककाे अभियान !