१७ नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएको बालेनकाे आरोप

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०८०
|
|
२६ पटक हेरिएको
Shares
१७ नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएको बालेनकाे आरोप

सारांश

  • काठमाडौं।
  • काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निजी कम्पनिले आयोजना गरेको कार्यक्रम बहिस्कार गरेको जनाएका छन्।
  • मंगलबार आयोजित उपत्यका मेयर्स् फोरमको मासिक बैठक बीचमै छाडेर हिँडेपछि त्यसबारे प्रस्टाउँदै आफ्नाे धारणा सार्बजनिक गरेका हुन्।

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निजी कम्पनिले आयोजना गरेको कार्यक्रम बहिस्कार गरेको जनाएका छन्।

मंगलबार आयोजित उपत्यका मेयर्स् फोरमको मासिक बैठक बीचमै छाडेर हिँडेपछि त्यसबारे प्रस्टाउँदै आफ्नाे धारणा सार्बजनिक गरेका हुन्।

‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हो, कसैको अपमान गरेको होइन’ उनले प्रस्टीकरण दिँदै सामाजिक सञ्जालमा लेखेका छन्।

उनले निजी कम्पनिले प्रायोजन गरेको कार्यक्रमप्रति आक्रोश पनि ब्यक्त गरेका छन्। ‘नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो तर तर काठमाडौं महानगर बिक्रीमा छैन।’

उनले अझ अगाडि लेखेका छन, ‘तपाईंहरुले पुरै देशनै बेच्नु भो भने पनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?