१ नं. प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा झापा, मोरङ र उदयपुर विजयी

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
१ नं. प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा झापा, मोरङ र उदयपुर विजयी

सारांश

  • धनकुटा १५,फागुन।
  • धनकुटामा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत १ नं.
  • प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा झापा, मोरङ र उदयपुर विजयी भएका छन् ।

धनकुटा १५,फागुन। धनकुटामा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत १ नं. प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा झापा, मोरङ र उदयपुर विजयी भएका छन् ।

पहिलो खेलमा झापा र सुनसरी बीचको खेल निर्धारित समयसम्म २–२ गोलको वरावरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा झापाले सुनसरीले ३–२ गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै  दोस्रो खेलमा उदयपुरले ओखलढुंगालाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्यो । अन्तिम तथा तेस्रो खेलमा मोरङले संखुवासभालाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?