पूर्वराजा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाँदा उर्लियो जनसागर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २७, २०७८
|
|
१८ पटक हेरिएको
Shares
पूर्वराजा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाँदा उर्लियो जनसागर

सारांश

  • पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेका छन् ।
  • पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन् ।
  • यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि माल्यार्पण गरिसकेकी छिन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेका छन् । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन् ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि माल्यार्पण गरिसकेकी छिन् । विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी पनि माल्यार्पण कार्यक्रममा सहभागी भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चको आदेश : चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न
सर्वोच्चको आदेश : चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न
असाेजदेखि बन्द हेटौंडा सिमेन्टकाे उत्पादन फेरि सुरु
असाेजदेखि बन्द हेटौंडा सिमेन्टकाे उत्पादन फेरि सुरु
सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
साउनको पहिलो सोमबारः भगवान शिवको पुजाआराधना गरि मनाईंदै
साउनको पहिलो सोमबारः भगवान शिवको पुजाआराधना गरि मनाईंदै
लम्पी स्किनले भक्तपुरमा पाँच सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित
लम्पी स्किनले भक्तपुरमा पाँच सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित
बार्सिलोनाका मुस्लिम नागरिक त्रासमा
मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गरेका यी अाठ वटा कलेजमा भर्ना खुल्याे!
मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गरेका यी अाठ वटा कलेजमा भर्ना खुल्याे!
निर्मला हत्याकाण्डको प्रत्यक्षदर्शी दाबी गर्ने नवराज अर्याल पक्राउ, के भने बयानमा ?
निर्मला हत्याकाण्डको प्रत्यक्षदर्शी दाबी गर्ने नवराज अर्याल पक्राउ, के भने बयानमा ?
कोरिया जान ४६ हजारले दिए भाषा परीक्षा, ४७ जना किन पक्राउ परे ?
कोरिया जान ४६ हजारले दिए भाषा परीक्षा, ४७ जना किन पक्राउ परे ?
उपचार अभावमा छट्पटाउँदै संखुवासभाका भुजेल
उपचार अभावमा छट्पटाउँदै संखुवासभाका भुजेल

तपाईंले छुटाउनुभयो कि?