लकडाउन वैशाख १५ सम्म थप गर्ने सरकारको निर्णय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २, २०७७
|
|
२१ पटक हेरिएको
Shares
लकडाउन वैशाख १५ सम्म थप गर्ने सरकारको निर्णय

सारांश

  • काठमाडौं।
  • सरकारले जारी लकडाउन वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।
  • मंगलाबर बसेको मन्त्रिपरिषद बैठकले लकडाउन तेस्रो पटक थप गर्दै वैशाख १५ गतेसम्म पुर्याउने निर्णय गरेको हो।

काठमाडौं। सरकारले जारी लकडाउन वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। मंगलाबर बसेको मन्त्रिपरिषद बैठकले लकडाउन तेस्रो पटक थप गर्दै वैशाख १५ गतेसम्म पुर्याउने निर्णय गरेको हो।
सरकारले चैत ११ गते मुलुकमा लडकाउडन घोषणा गरेको थियो। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन तेस्रो पटक थप गर्दै वैशाख १५ सम्म पुर्याएको एक मन्त्रीले जानकारी दिए।
छिमेकी मुलुक भारतमासमेत मंगलबार तीन हप्तासम्म लकडाउन बढाउने निर्णय गरेको थियो।
मुलुकमा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले लकडाउन बढाउँदै लगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?