२४ घन्टामा देशभर थपिए ५५४ संक्रमित
सारांश
- नेपालमा कोरोना भाइरसका आज ५ सय ५४ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको सख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- आज ५ सय ८५ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोना भाइरसका आज ५ सय ५४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ५ सय ८५ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ५७ हजार २ सय २९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया