२ सय १३ किलो चरेस सहित एकजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०७५
|
|
४१ पटक हेरिएको
Shares
२ सय १३ किलो चरेस सहित एकजना पक्राउ

सारांश

  • काठमाडाै, १० असार ।
  • लागु औषध नियन्त्रण व्युरोले २ सय १३ किलो चरेस र २ किलो २५० ग्राम अफिमसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
  • डब्लु बी २३ बी ५८८५ नम्बरको भारतीय ट्रकमा काठमाडौं ल्याउँदै गरिएको चरेस र अफिमसहित चालकलाई शनिबार बिहान ५ बजे कलंकीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडाै, १० असार । लागु औषध नियन्त्रण व्युरोले २ सय १३ किलो चरेस र २ किलो २५० ग्राम अफिमसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

डब्लु बी २३ बी ५८८५ नम्बरको भारतीय ट्रकमा काठमाडौं ल्याउँदै गरिएको चरेस र अफिमसहित चालकलाई शनिबार बिहान ५ बजे कलंकीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने ट्रकका चालक २५ वर्षीय मेराज आलम रहेका छन् । भारतको मोतिहारी जिल्लास्थित पूर्वी चम्पारणका उनले ट्रकमा फल्स बटम बनाइ चरेश र अफिम लुकाएका थिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा बरामद गरिएको अवैध आलु औषध नेपालको सुनौली नाकाबाट भारतको गोरखपुर हुँदै दिल्लीतर्फ ओसार पसार गर्न लागिएको प्रहरीले जनाएको छ । यसभन्दा अघिपनि पटकपटक उक्त ट्रकको प्रयोग गरी चालक मेराज आलमले अफिम तथा चरेसको ओसारपसार गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी पोर्टलको कमाल: तीन महिनामै २२ सयभन्दा बढी विपन्न नागरिकको निःशुल्क उपचार
सरकारी पोर्टलको कमाल: तीन महिनामै २२ सयभन्दा बढी विपन्न नागरिकको निःशुल्क उपचार
वाणिज्य विभागबाट ७८ लाख राजश्व सङ्कलन
वाणिज्य विभागबाट ७८ लाख राजश्व सङ्कलन
१४ औं पटक अनसन बस्दै डा. केसी, प्रधानन्यायाधीशको बर्खास्ती प्रमुख माग
१४ औं पटक अनसन बस्दै डा. केसी, प्रधानन्यायाधीशको बर्खास्ती प्रमुख माग
नेकपाकाे सरकार भएका बेला लाेकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन: प्रधानमन्त्रि अाेली
नेकपाकाे सरकार भएका बेला लाेकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन: प्रधानमन्त्रि अाेली
पेस्तोलसहित एक व्यक्ति पक्राउ
पेस्तोलसहित एक व्यक्ति पक्राउ
छाउपडी प्रथा अगाल्नेलाई सेवा सुविधामा रोक
छाउपडी प्रथा अगाल्नेलाई सेवा सुविधामा रोक
राप्रपा अब पहिलो शक्ति बन्छ : पूर्वमन्त्री चन्द
राप्रपा अब पहिलो शक्ति बन्छ : पूर्वमन्त्री चन्द
महिलामाथि लाठी प्रहार गर्ने प्रहरी निरीक्षकमाथि छानविन सुरु
महिलामाथि लाठी प्रहार गर्ने प्रहरी निरीक्षकमाथि छानविन सुरु
विश्वकप फुटबल २०१८: को पुग्ला फाइनलमा ? यस्तो छ विगत
विश्वकप फुटबल २०१८: को पुग्ला फाइनलमा ? यस्तो छ विगत
आतंकवादी आवागमन रोक्न अध्यागमनमा अमेरिकी सफ्टवेयर
आतंकवादी आवागमन रोक्न अध्यागमनमा अमेरिकी सफ्टवेयर