नेपाल आज ५२५ कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २९, २०७७
|
|
१७ पटक हेरिएको
Shares
नेपाल आज ५२५ कोरोना संक्रमित थपिए

सारांश

  • काठमाडौं, २९ साउन ।
  • नेपालमा कोरोना भाइरसका आज ५ सय २५ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

काठमाडौं, २९ साउन । नेपालमा कोरोना भाइरसका आज ५ सय २५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २४ हजार ९ सय ५७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?