३४ लाख मोबाइल सेट आयात, ४३ लाख सिम बिक्री

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २२, २०७४
|
|
३८ पटक हेरिएको
Shares
३४ लाख मोबाइल सेट आयात, ४३ लाख सिम बिक्री

सारांश

  • काठमाडौं, २२ माघ- नेपालमा टेलिफोनको नेटवर्क बढेसँगै मोबाइल प्रयोगकर्ताको संख्या बढ्दै गएको छ ।
  • मोबाइल सेटको आयात र सिमको बिक्रीले मोबाइल प्रयोगकर्ता उच्च दरमा बढेको एक तथ्यांकले देखाएको छ ।
  • पछिल्लो ६ महिनामा नेपालमा ३४ लाख १० हजार थान मोबाइल सेट आयात भएको आजको नयाँपत्रिका दैनिकमा खबर छ।

काठमाडौं, २२ माघ- नेपालमा टेलिफोनको नेटवर्क बढेसँगै मोबाइल प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । मोबाइल सेटको आयात र सिमको बिक्रीले मोबाइल प्रयोगकर्ता उच्च दरमा बढेको एक तथ्यांकले देखाएको छ । पछिल्लो ६ महिनामा नेपालमा ३४ लाख १० हजार थान मोबाइल सेट आयात भएको आजको नयाँपत्रिका दैनिकमा खबर छ।

त्यस्तै एक वर्षको अवधिमा मोबाइल सेवा प्रदायकले करिब ४३ लाख थान मोबाइल सिम बिक्री गरेका छन् । टेलिफोनको पहुँचसँगै नेपालमा मोबाइल प्रयोगकर्ता वार्षिक १० प्रतिशतको हाराहारीमा बढ्दै गएको नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा बताउँछन् ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा १२ अर्ब ३९ करोड रुपैयाँको मोबाइल आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३९ करोड रुपैयाँ बढी हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शैक्षिक र भौतिक प्रगति गर्दै नमूना विद्यालय
शैक्षिक र भौतिक प्रगति गर्दै नमूना विद्यालय
एमाले–माओवादी केन्द्रको संयुक्त कार्यक्रममा लफडा, कार्यकर्ता आक्रोशित भएपछि निकालियो ब्यानर
एमाले–माओवादी केन्द्रको संयुक्त कार्यक्रममा लफडा, कार्यकर्ता आक्रोशित भएपछि निकालियो ब्यानर
तीर्थयात्री चढेको बस दुर्घटनामा ५ को मृत्यु १८ घाइते
तीर्थयात्री चढेको बस दुर्घटनामा ५ को मृत्यु १८ घाइते
Pin up Casino Online Az Azerbaijan Пин ап казино PinUp Rəsmi saytı Pin ap bet 30
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा परीक्षण कालोपत्र सुरु
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा परीक्षण कालोपत्र सुरु
महासचिव पौडेलद्वारा ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ उद्घाटन
महासचिव पौडेलद्वारा ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ उद्घाटन
महिनामा ४३ लाख बिजुलीको बिल! बलिउड कलाकार कसले तिर्छन् सूचिसहित
महिनामा ४३ लाख बिजुलीको बिल! बलिउड कलाकार कसले तिर्छन् सूचिसहित
फिल्मी शैलीमा लुटपाट:लुटपाटमा संलग्न ६ जना पक्राउ
फिल्मी शैलीमा लुटपाट:लुटपाटमा संलग्न ६ जना पक्राउ
उद्यमशिलताको विकास गर्नको लागि नै मेरो उम्मेदवारी – सरोजराज अधिकारी
उद्यमशिलताको विकास गर्नको लागि नै मेरो उम्मेदवारी – सरोजराज अधिकारी
विश्वकपको सेमिफाइनल समीकरण पूरा: साविक विजेता अर्जेन्टिना र इङ्गल्याण्ड भिड्दै, स्पेनको सामना फ्रान्ससँग
विश्वकपको सेमिफाइनल समीकरण पूरा: साविक विजेता अर्जेन्टिना र इङ्गल्याण्ड भिड्दै, स्पेनको सामना फ्रान्ससँग