३५ लाख पर्ने घरजग्गा ३ लाखमै पास गराएपछि…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २८, २०७५
|
|
५८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • ३५ लाख रुपैयाँ बढी पर्ने घरजग्गा ३ लाखमै पास गराउने मालपोत कार्यालयका ५ जना कर्मचारीसहितलाई भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतोगरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

काठमाडौं । ३५ लाख रुपैयाँ बढी पर्ने घरजग्गा ३ लाखमै पास गराउने मालपोत कार्यालयका ५ जना कर्मचारीसहितलाई भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतोगरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । मालपोतका तीनजना कर्मचारीलाई प्रतिव्यक्ति ५२ हजार रुपैयाँ माग दाबीसहित मुद्दा दर्ता गरिएको हो । 

मालपोत कार्यालय पर्साका मालपोत अधिकृत पदमप्रसाद अर्याल, नासुहरु दयाराम खत्री, लेखनाथ भट्टराई, बिक्री गर्न संलग्न शारदा देउजा, जग्गा किन्ने कौशलकिशोर श्रीवास्तवलाई मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

३५ लाख रुपैयाँभन्दा बढीको घरजग्गा किनबेच हुँदा ३ लाख मात्र देखाई किर्ते कागज देखाइएको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चलचित्र ‘अन्जिला’को छायांकन सुरु, गोलरक्षक एन्जिलाको कथामा बन्दै
चलचित्र ‘अन्जिला’को छायांकन सुरु, गोलरक्षक एन्जिलाको कथामा बन्दै
संसदमा महिला सहभागिता वृद्धि गरिनुपर्छ : सांसद कार्की
संसदमा महिला सहभागिता वृद्धि गरिनुपर्छ : सांसद कार्की
कोटेश्वर लोकन्थली जाम हटाउने ‘मनोहरा कोरिडोर विधाननगर बेलिब्रिज’ शिलान्यास
कोटेश्वर लोकन्थली जाम हटाउने ‘मनोहरा कोरिडोर विधाननगर बेलिब्रिज’ शिलान्यास
नेप्सेमा २१ अङ्कको वृद्धि
नेप्सेमा २१ अङ्कको वृद्धि
रंगशाला काण्ड सम्झाउने हावाहुरी, पूर्वसुचनामा किन यस्तो कमजोरी ?
रंगशाला काण्ड सम्झाउने हावाहुरी, पूर्वसुचनामा किन यस्तो कमजोरी ?
सूर्य चिन्ह बाटै चुनाव लड्दै चित्रबहादुर केसी ,बाम गठबन्धनमा  जनमोर्चा नेपाल पनि सामेल
सूर्य चिन्ह बाटै चुनाव लड्दै चित्रबहादुर केसी ,बाम गठबन्धनमा जनमोर्चा नेपाल पनि सामेल
कांग्रेसले गरेको विकासबाट अधिनायकवादी त्रसित छन् – चन्द्र भण्डारी
कांग्रेसले गरेको विकासबाट अधिनायकवादी त्रसित छन् – चन्द्र भण्डारी
अबदेखि काम गर्न दुवई जाँदा प्रहरी रिपोर्ट चाहिँदैन
अबदेखि काम गर्न दुवई जाँदा प्रहरी रिपोर्ट चाहिँदैन
अवैध रुपमा अमेरिका हिँडेका ४९ जना नेपाली टर्कीबाट फिर्ता
अवैध रुपमा अमेरिका हिँडेका ४९ जना नेपाली टर्कीबाट फिर्ता
मन्त्रीकै अगाडी उपमहानगरका प्रमुख कुटिए
मन्त्रीकै अगाडी उपमहानगरका प्रमुख कुटिए