म्यान्चेस्टर सिटीलाई अर्को सिजन च्याम्पियन्स लिग खेल्न प्रतिबन्ध !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १, २०७६
|
|
४७ पटक हेरिएको
Shares
म्यान्चेस्टर सिटीलाई अर्को सिजन च्याम्पियन्स लिग खेल्न प्रतिबन्ध !

सारांश

  • काठमाडौं।
  • इङलिस प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटी अर्को सिजन च्याम्पियन्स लिग खेल्न नपाउने गरी प्रतिबन्धमा पर्ने खतरा बढेको छ ।
  • युइएफएका वित्तिय अनुसन्धानकर्ताहरुले एक साताभित्र सिटीलाई च्याम्पियन्स लिगमा प्रतिबन्ध लगाउनेबारे सिफरिससहित प्रक्रिया अगाडि बढाउने अपेक्षा गरिएको छ ।

काठमाडौं। इङलिस प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटी अर्को सिजन च्याम्पियन्स लिग खेल्न नपाउने गरी प्रतिबन्धमा पर्ने खतरा बढेको छ । युइएफएका वित्तिय अनुसन्धानकर्ताहरुले एक साताभित्र सिटीलाई च्याम्पियन्स लिगमा प्रतिबन्ध लगाउनेबारे सिफरिससहित प्रक्रिया अगाडि बढाउने अपेक्षा गरिएको छ ।

युइएफएको क्लव वित्तिय जाँच इकाइका अध्यक्ष र मुख्य जाँचकर्ता यवस लेटर्मेको नेतृत्वमा अहिले टोलीले ६० मिलियन घोटाला काण्डमा प्राप्त प्रमाणहरुको जाँच गरिरहेका छन् । सिटीले गत सिजन प्रयोजकबाट आएको भन्दै ६० मिलियन पाउण्ड लिएको थियो तर यो रकम प्रायोजकबाट नभइ क्लवका अरबी मालिकले सिधै दिएको दावी गरिएको छ ।

यदि यो घोटाला प्रमाणित भएमा सिटीले अहिलेसम्मकै सबैभन्दा ठूलो कारवाही भोग्नुपर्नेछ । प्रमाणित भएका सिटी एक वर्षका लागि युइएफएका सबै प्रतियोगितामा प्रतिबन्धमा पर्नेछ । गत सिजन सिटीले रियाद महरेजलाई लिसेस्टर सिटीबाट ६० मिलियन पाउण्डमा ल्याएको थियो । यसको भुक्तानीको लागि प्रयोग गरिएको रकम अवैधानिक बाटोबाट आएको भन्दै सिटीविरुद्ध कारवाही प्रक्रिया अगाडि बढाइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुराम उपेन्द्र द्वन्द उत्कर्षमा, पार्टी फुट्न सक्ने
बाबुराम उपेन्द्र द्वन्द उत्कर्षमा, पार्टी फुट्न सक्ने
डिभाइन क्लब नेपालको मेडिटेशन क्याम्प सम्पन्न
डिभाइन क्लब नेपालको मेडिटेशन क्याम्प सम्पन्न
प्रियंका गान्धीले किन सोधिन् प्रधानमन्त्री नरेन्द्र मोदीको जात ?
प्रियंका गान्धीले किन सोधिन् प्रधानमन्त्री नरेन्द्र मोदीको जात ?
सुरुङमार्गबाट नेपाललाई बंगलदेशसँग जोड्ने विषय अगाडि बढिसकेकाे छ: आपूर्तिमन्त्री  यादव
सुरुङमार्गबाट नेपाललाई बंगलदेशसँग जोड्ने विषय अगाडि बढिसकेकाे छ: आपूर्तिमन्त्री यादव
ट्याक्सी सञ्चालनको माग राख्दै यातायात विभाग घेराउ
ट्याक्सी सञ्चालनको माग राख्दै यातायात विभाग घेराउ
अरनिको राजमार्गमा राति सवारी सञ्चालनमा रोक
अरनिको राजमार्गमा राति सवारी सञ्चालनमा रोक
राष्ट्रिय युवा संघको नवौं महाधिवेशन २७ देखि २९ चैतसम्म बाँकेमा
राष्ट्रिय युवा संघको नवौं महाधिवेशन २७ देखि २९ चैतसम्म बाँकेमा
प्रधानमन्त्री प्रचण्ड र प्रमुख दलका प्रमुख सचेतकबीच छलफल
प्रधानमन्त्री प्रचण्ड र प्रमुख दलका प्रमुख सचेतकबीच छलफल
जापानमा रोजगारीः प्रक्रिया सुरु गर्न छलफल, रोजगारीका लागि जान के–के गर्नुपर्छ ?
जापानमा रोजगारीः प्रक्रिया सुरु गर्न छलफल, रोजगारीका लागि जान के–के गर्नुपर्छ ?
फेरि एकसाथ पर्दामा देखिने भए मुन्नाभाइ र सर्किट
फेरि एकसाथ पर्दामा देखिने भए मुन्नाभाइ र सर्किट